Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २१, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रात परेपछि

प्रभातफेरी अनलाइन ११४५ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २८, मंगलबार (४ साल अघि)
रात परेपछि

पुरुषोत्तम सापकोटा

रात परेपछि
उ सुस्त निस्कन्छे सुनसान गल्लीमा
खेल्छे कबड्डी गनाउने नालीसँग
र जित्छे एक पेट भात ।

रात परेपछि
उ लुकेर पिउँछ एक बोतल मदिरा
डराउँदैन आफ्नै श्रीमतीसँग
र च्वाप्प खान्छ म्वाइ देब्रे गालामा ।

रात परेपछि
उ बिर्सन्छ आमा बाबुको आशिर्वाद
सम्झन्छ श्रीमतिको रुन्चे अनुहार
र, खोज्छ ठेगाना बृद्धाश्रमको ।

रात परेपछि
उ सुटुक्क छिर्छ डान्सबारको कुनाम
समाउँछ कम्मर मुसार्छ नितम्ब
र बनाउँछ आफ्नै देश ।

रात परेपछि
उ घुटुक्क पिउँछ दुई थोपा आँसु
भुल्छ अतित,बर्तमान र भविष्य
र एक्छिन् बिर्सन्छ दुःख ।

रात परेपछि
उ लुसुक्क छिर्छ पल्लो गाउँमा
माइलो देख्छ अर्कैको घर आँगन ।

रात परेपछि
उ बच्चाहरुलाई बिना कारण पिट्छे
चिसो ओछ्यानलाई मिलाउँछे
र,आफ्नै भाग्यलाई गाली गर्छे ।

रात परेपछि
कराउँछन टोल थर्काउने गरी कूकुर
स्तब्ध हुन्छ इन्सानियत
र,सुनिदैन नैनकलाको चीत्कार ।

रात परेपछि
कालो हुन्छ सुनगाभा
एकैछिन निभ्छ आशाको दियो
र, उज्यालो हुन्छ काला मनहरुको अनुहार ।
पनौती १, हाल कलकत्ता

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0