सिताराम शिपखान
पाँचखाल, काभ्रे
१.पाँचखालमा
विकासको लहर
यसै सालमा ।
२.पाँचखालमा
साहित्यको समाज
यसै सालमा ।
३.पाँचखालमा
दिगो विकास मञ्च
यसै सालमा ।
४.पाँचखालमा
सार्वजनिक पुस्तकालय
यसै सालमा ।
५.पाँचखालमा
सुनकोसी आउँदै छ
अर्को सालमा ।
६.पाँचखालमा
प्राविधिक शिक्षालय
यसै सालमा ।
७.पाँचखालमा
अस्पताल बनाउने
यसै सालमा ।
८.पाँचखालमा
नगर बस चलाउने
यसै सालमा ।
९.पाँचखालमा
चक्रपथ बनाउने
यसै सालमा ।
१०.पाँचखालमा
झरना बनाउने
यसै सालमा ।
११. पाँचखालमा
रेल पनि गुड्छ रे
अर्को सालमा ।
१२.पाँचखालमा
केबलकार चल्छ रे
अर्को सालमा ।
१३.पाँचखालमा
वृक्षारोपण गर्ने रे
यसै सालमा ।
१४.पाँचखालमा
कुवा निर्माण गर्ने रे
यसै सालमा ।
१५.पाँचखालमा
आलू पार्क र प्रतिमा
यसै सालमा ।
१६. पाँचखालमा
संग्रहालय बनाउने
अर्को सालमा ।
१७.पाँचखालमा
चिडियाखाना सजाउने
अर्को सालमा ।
१८.पाँचखालमा
रंगशाला बनाउने
अर्को सालमा ।
१९.पाँचखालमा
विज्ञानको पढाइ
यसै सालमा ।
२०.पाँचखालमा
कृषिको विकास
यसै सालमा ।
२१.पाँचखालमा
एअरपोर्ट बन्छ रे
अर्को सालमा ।
२२.पाँचखालमा
पोखरी पनि खन्ने रे
यसै सालमा ।
२३.पाँचखालमा
विश्वविद्यालय खोल्ने रे
यसै सालमा ।
२४..पाँचखालमा
उद्योग पनि खोल्ने रे
यसै सालमा ।
२५.पाँचखालमा
जनतालाई रोजगारी
यसै सालमा ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |