Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अध्यक्ष यादवको अधिकार कटौती- स्थानीय तहको टिकट भट्टराई र राईको हातमा

प्रभातफेरी अनलाइन १४४० पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन १६, सोमबार (१ साल अघि)
अध्यक्ष यादवको अधिकार कटौती- स्थानीय तहको टिकट भट्टराई र राईको हातमा

काठमाडौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितीको आइतबार बसेको बैठकले पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती गरेको छ । स्थानिय तहको उम्मेदवारको टिकट वितरण प्रणालीमा अध्यक्ष यादवको हस्ताक्षर माथि विश्वास जुट्न नसकेपछि त्यस ठाउँमा पार्टीका वरिष्ठ नेता अशोक राईको हस्ताक्षर चल्ने बैठकले सर्वसहमतबाट निर्णय गरेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ । कार्यकारिणी समितीको लगातार ३ दिनको लामो बैठक पश्चात् आइतबारको सो निर्णय गरिएको हो । अध्यक्ष यादवप्रति विगतको अविश्वसनीय क्रियाकलापले बैठक तातेको थियो । पार्टीको तर्फबाट सरकारमा कसलाई कुन मन्त्री बनाउने भन्ने विषयमात्रै होइन, नियुक्ति र जिम्मेवारीका सन्दर्भमा कमिटीलाई जानकारी नै नगराउने र एकलौटी निर्णय गर्ने विगतको कार्य शैलीप्रति अध्यक्ष यादवसँग केन्द्रीय नेताहरु असन्तुष्ट छन् । ‘बोलाई र गराईमा एकरुपता नभएकोले अध्यक्ष उपेन्द्रले पार्टीभित्र विश्वास गुमाउँदै गएका छन् । बैठकमा स्थानीय निर्वाचन तथा पार्टी दर्ता सम्बन्धी, एमसीसी सम्बन्धी, देशको वर्तमान राजनीतिक परिस्थीति, संगठनात्मक कार्यको समीक्षा र समायोजन सम्बन्धमा, कार्यकारिणी समितिमा पदपूर्ति, कार्यकारिणी समितिका सदस्यहरुको कार्य विभाजन, पार्टी विधान सम्मेलन सम्बन्धमा, सामूहिक र समानुपातिक नेतृत्व प्रणालीबारे, संगठन सुदृढीकरण तथा जनभेटघाट अभियान सम्बन्धमा, सरकार र सरकारमा सहभागी मन्त्रीहरुको कार्य समीक्षा, केन्द्रीय समीति र संघीय परिषद्को बैठक गरी ११ बुँदे एजेन्डामा छलफल गर्ने तय भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0