Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अबको चुनावमा नेपाली कांग्रेसको झण्डा फहर्याउनु पर्ने कार्यक्रमका वक्ताहरुको जोड

प्रभातफेरी अनलाइन ६०४ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २९, आईतबार (१ साल अघि)
अबको चुनावमा नेपाली कांग्रेसको झण्डा फहर्याउनु पर्ने कार्यक्रमका वक्ताहरुको जोड

उर्मिला यादव यात्री
परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ मा अबको चुनावमा नेपाली कांग्रेसको झण्डा फहर्याउनु पर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
नेपाली कांग्रेस वडा नम्बर २ वडा कार्य समितिको पहलमा शनिबार बत्रौलिमा भएको कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् । वक्ताहरुले आफ्नो वडामा भएका समस्याहरु उठान गर्दै नेपाली कांग्रेस एकजुट भएर अघि बढनुपर्ने बताएका छन् । वडामा आफ्नो पार्टीको अध्यक्ष नहुँदा स–साना योजना पनि ल्याउन नसकेको गुनासो सो अवसरमा कार्यकर्ताले नेता समक्ष गरेका थिए । यस्तैगरि सुनवल नगरपालिका वडा नम्बर २ बत्रौलि टोलमा टोल समिति गठन गरिएको छ । जसको सभापतिमा दिप नारायण यादव, उपसभापतिमा शोभा बस्याल, सचीवमा गणेश गुप्ता, कोषाध्यक्षमा शकुन्तला धरिकार रहनुभएको छ । यस्तैगरि सदस्यहरुमा तुलसी यादव, रुद्रनारायण चौधरी, उमेश यादव, बिरेन्द्र यादव, अवधेश गिरि, सत्य प्रकाश थारु, बिक्रम यादव, बुद्ध बहादुर चौधरी, गिर्जेश यादव, दिनेश यादव, प्रदिप यादव, धर्म राज चौधरी र बिक्रम कँुवर योगि रहनुभएको छ ।
नेपाली कांग्रेस वडा नम्बर २ का सभापति ज्ञानचन्द यादवको अध्यक्षता तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य दुर्गा कोइरालाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नवगठित समितिलाई नेपाली कांग्रेस सुनवल नगर सभापति सोम बहादुर रायमाझी, नगर सदस्य हिरालाल यादव, ट्रेड युनियन नेपाली कांग्रेस जिल्ला अध्यक्ष ज्ञानहरि अर्याल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो भने कार्यक्रम सञ्चालन वडा सचिव गुप्त बहादुर रोकाले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0