Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पार्टी प्रवेश

प्रभातफेरी अनलाइन ८६८ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र ८, मंगलबार (४ साल अघि)
Post Thumbnail

सुजम्बर सम्भव
सल्लेरी, सोलुखुम्बु

 

खादाहरु उनका गलामा मुस्कुराईरहन्छन्
अबीरहरु उनका गालामा फक्रीरहन्छन्
हातहरु उनका हातसित मिल्न आईरहन्छन्,
फरक यति हो,
ती खादा र अबीरहरु
पसलमा रहेसम्म साहुको हुन्छ,
किने पछि किन्नेको हुन्छ
त्यो कुनै बेला पार्टीको हुन्छ
कुनै बेला साथीको हुन्छ
तर लाएपछी न लाउनेको हुन्छ, न लाईदिनेको ?
खादा आफैँमा अन्योलमा छ कि ऊ कसको हो ?
लाउने झन अन्योलमा छ कि उसले के लगाएको हो ?

अकारण,
जर्साबको आदेशमा अतालिए झैं
बडाहाकिमको सामु लठ्ठीए झैं
बाघको सामु परेको बबुरो हरिण झैं
सर्पको सामु परेको भ्यागुतो झैं
बासुरीको धुनमा लठ्ठीएको नागिन झैं
आफ्नै रापले डढेको सुर्य झैं
डढिररहन्छ निरन्तर…
लठ्ठीरहन्छ निरन्तर…
आत्तिरहन्छ निरन्तर…

के गरोस त बिचरा ?
एक गाँसले उसलाई बिटुलो बनाएको छ,
एक थान आशले उसलाई अनिदो बनाएको छ,
त्यसैले मौसम अनुसार पार्टी फेरिरहन्छ ।
भनिरहन्छ निरन्तर…
लालसलाम…
अभिवादन…
संघीय अभिवादन…
जय नेपाल…

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0