Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राजनीतिक संस्कारभित्र बसौं

प्रभातफेरी अनलाइन ४२२ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र २२, मंगलबार (४ साल अघि)
Post Thumbnail

आसन्न निर्वाचनलाई लिएर राजनीतिक पार्टीबिचमा शक्ति ध्रुवीकरण हुने क्रम बढेको छ । यो निर्वाचन प्रक्रिया अन्तर्गत सुहाउँदो विषय भने पक्कै होइन । अहिले जुन किसिमको चहलपहल बढ्दै गएको छ, त्यसलाई स्वस्थ रुपमा अगाडि बढाउन सकियो भने राजनीतिक संस्कार जीवन्त रहने चर्चा बजारमा चलिरहेका छन् ।
चर्चाका पछाडि दोबाटो, चौबाटो, चोकचोकबाट उठेका जिज्ञासाहरुलाई राजनीतिक कुशलताका साथ सम्बोधन गर्न सकियो भने राजनीतिक स्थायित्वका लागि टाढा जानु नपर्ने विश्लेषकहरुको दाबी छ तर एकाएक राजनीतिक माहोल तातेको छ । त्यो तरंगित राजनीतिक माहोललाई कुशल नेतृत्वले सहज रुपमा अवतरण गराउन सकियो भने त्यो नै राजनीतिक जगको एउटा पाटोको रुपमा लिन सकिन्छ ।
बहुलवादका खातिर सिर्जना भएका उत्श्रृंखल गतिविधिलाई राजनीतिक पार्टीहरुले बेलैमा सम्बोधन गर्नुपर्छ । चुनावको मुखमा हुने पार्टी परिवर्तन जस्ता अवैधानिक संस्कारहरुलाई निरुत्साहित गर्नु प्रत्येक राजनीतिक पार्टीको दायित्व पनि हो । साँच्चै राजनीतिलाई उत्तम नीतिको रुपमा स्थापित गर्ने हो भने यस्तो किसिमका तडकभडकलाई प्रशय दिनुहुने छैन । त्यसैले पनि राजनीतिक पार्टीप्रति हाम्रो आग्रह छ, यस किसिमका तडकभडकलाई निरुत्साहित गर्दै जान आग्रह गर्दछौं ।
अन्यथा राजनीतिमाथि लाग्दै आएको अविचलन सम्बन्धी शब्दहरुले राजनीतिकलाई नराम्रोसँग धकेलेको छ । यस पटकको निर्वाचनले राजनीतिमाथि लागेको तुच्छ आरोप सदाको लागि मेटाउन सकोस् भन्ने कामना हामीले लिएका छौं । आशा छ, लामो राजनीतिक इतिहास बोकेका राजनीतिक शक्तिहरुले परम्परावादी सोचबाट माथि उठ्नेछन् र मतदातालाई हामी पो भ्रममा रहेछौं भन्ने सन्देश आ–आफ्नो स्थानबाट पु¥याउनेछन् भन्ने विश्वासका साथ राजनीतिक साधुवाद अर्पण गर्दछौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0