Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर १८, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थानीय निर्वाचनमा होमिँदै काभ्रेली ६ पत्रकार

प्रभातफेरी अनलाइन २२६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १४, बुधबार (१ साल अघि)
स्थानीय निर्वाचनमा होमिँदै काभ्रेली ६ पत्रकार

काभ्रे । काभ्रेका छ पत्रकारहरु स्थानिय तहको निर्वाचनमा उम्मेदवारी दिएर छन् । स्थानिय तहको निर्वाचनमा गाउंपालिका अध्यक्ष, नगरपालिका उप—मेयर र वडा अध्यक्षहरुमा उम्मेदवारी दिएर छन् ।
स्थानिय तहको निर्वाचनमा रोशी गाउंपालिकाको अध्यक्षमा नेपाल पत्रकार महांसंघ काभे्र शाखाका पुर्व कार्य समिति सदस्य एवं समाजसेवी दिनेस लामाले नेपाली कागे्रसको तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँ निकै लामो समयदेखी पत्रकारीता, रानीतिक साथै सामाजिक हितको खातिर निरन्तर अगाडी बढ्दै जाने क्रममा नेपाली काँगे्रस प्रतीनिधि सभा क्षेत्र नं १ को सभापतिको समेत जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । पार्टीमा क्रियाशिलता बढेसंगै नैतिकताको आधारमा पत्रकार महांसंघको सदस्याता बाट आफै हट्नु भएको हो ।
स्थानिय तहको निर्वाचनको लागि पाँचखाल नगरपालिकामा उप—मेयर पदको लागि सुर्यमाया दनुवारले उम्मेदवारी दर्ता गराउनु भएको छ । विगत लामो समएदेखि रेडियो नमोबुद्धमा आवद्ध रहेर कार्य गर्दै आउनु भएको दनुवार नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएको हो ।
स्थानीय तहको निर्वाचनको लागि जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १ को वडा अध्यक्षमा राम प्रसाद ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ । पत्रकारितसँगै राजनितिक क्षेत्रमा पनि क्रियशिल रहेका ढकालले वडाको सम्बृद्धि र सम्मुन्त विकास गर्ने प्रमुख एजेण्डा सहित वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो ।
त्यसैगरी जिल्लाको बेथानचोक गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा पत्रकार मधुसुधन तिमिल्सनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेपाली काँग्रेसबाट गाउँपालिकाको वडा नं १ को वडा अध्यक्षका लागि तिमिल्सनाले उम्मेदवारी दर्ता गराउनु भएको हो । एक दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका तिमिल्सनाको वडाको सम्बृद्धि र सम्मुन्त विकास गर्ने प्रमुख एजेण्डा रहेको छ । त्यससैगरी लामो समएदेखि सामाजिक क्षेत्रमा सामाजिक कार्यका साथमा पत्रकारीता र राजनीतिलाई समेत निरन्तरता दिदै अगाडी बढ्नु भएका शुसिलराज गिरीले पाँचखाल वडा नं ५ को वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।
विगत लामो समएदेखी नेकपा एमालेमा आबद्ध गिरीले पार्टीले गर्दै आएको गतिबिधिमा चित्त नबुझेको भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको जानकारी प्राप्त भएको छ । गिरी एमाले निकट पे्रस चौतारी नेपालको जिल्ला सदस्य समेत रहनु भएको थियो । गिरीले उम्मेदवारी दर्ता गराउंदै गर्दा आफ्नो सामाजिक सञ्जाल मार्फत नेकपा एमाले साथै सो पार्टी निकट कुनै पनि भातृ संस्थामा समेत नरहेको उल्लेख गर्नुभएको छ ।
त्यसैगरी भुम्लु गाउंपालिका वडा नं ६ मा वडा अध्यक्षको उम्मेदवारी दर्ता गराउनु भएको छ , सञ्चारकर्मी क्रान्ति लामाले । लामा लामो समयदेखी पत्रकारीतामा निरन्तर अगाडी बढ्दै राजनीतिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो । माओवादी विचारबाट अगाडी बढ्नुभएका लामा रेडियो क्रान्तिका संञ्चालक समेत हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८० मंसिर १३ गते

    २०८० मंसिर १३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आजको राशिफल

    आजको राशिफल

    आजको राशीफल

    आजको राशीफल

    राष्ट्रपति कप संजिवनी नमुना माबिको पोल्टामा

    राष्ट्रपति कप संजिवनी नमुना माबिको पोल्टामा

    आजको राशिफल

    आजको राशिफल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0