Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

प्रभातफेरी अनलाइन १५०९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १०, मंगलबार (३ साल अघि)
जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

काभ्रे । काभ्रे जिल्लामा पहिलो महिला वडा अध्यक्षमा बनेपा नगरपालिका वडा नं ८ मा शुभलक्ष्मी मानन्धर निर्वाचित हुनुभएको छ ।
महिला संघको सभापतिको जिम्मेवारी समेत सम्हाल्दै आउनु भएकी मानन्धरले नेपाली काँगे्रसको तर्फबाट वनेपा नगरपालिका वडा नं ८ मा वडा अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराई निर्वाचनमा होमिदै गर्दा सोही पदमा अन्य तीन पुरुषसंग प्रतिस्पर्धा गर्दै अघि बढ्नुभएको थियो ।
वडा अध्यक्षको लागि चुनावी मैदानमा एमालेका तर्फबाट उम्मेदवार बनेका श्यामकाजी मानन्धरलाई ६२ मतले पछि पार्दै निर्वाचित हुनुभएकी शुभलक्ष्मी मानन्धरले ८३३ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिस्पर्धीहरु एमालेका श्यामकाजी मानन्धरले ७७१, रा.प्र.पाका किरण मानन्धरले ४५ र जनता समाजबादी पार्टी नेपालका उम्मेदवार निरोज काजी श्रेष्ठले १८ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी बनेपा वडा नं. ७ मा अध्यक्ष बाहेक चारै जना महिला सदस्यहरुको नेतृत्व स्थापित भएको छ । यस किसिमको परिणामले विस्तारै महिलाहरु चुलोचौकोदेखि नीति निर्माण गर्ने तहसम्म आफूलाई अब्बल सावित गरेको पुष्टि हुन्छ । यो नै संघीयताको एउटा महत्वपूर्ण उपलब्धीका रुपमा लिन सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0