Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कनिका छराई ढंगको बजेट नवनाऊ

प्रभातफेरी अनलाइन ४३१ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १४, मंगलबार (३ साल अघि)
Post Thumbnail

निकै चटारोका साथ असार १० गतेको सिमालाई मध्यनजर राख्दै स्थानिय तहमा बजेट ल्याउने कार्य भएको छ । बजेट सार्वजनिक गरेसंगै बाँडफाँडको तयारीमा जुटेका छन् स्थानिय सरकार । ०७९÷०८० को लागि अनुमानित आय व्यय सार्वजनिक गरेको छ । कतिपय स्थानिय तहमा निकै ठुलो रस्साकस्सिका साथमा वजेट विनियोजन गरेको छ । तरपनि सर्वसाधारण जनताको चित्त बुझ्दो ढंगको वजेट नभइ निर्वाचित जनप्रतीनिधिहरुको इक्छा अनुसार वजेट जारी भएको छ । वजेट सार्वजनिक गर्दै गर्दा स्थानिय तहहरुले आफ्नो क्षमता भन्दा बढी वजेट तयार गरेका छन् , जुन घाटा बजेट हो । घटा बजेट बनाएर कनिका छराई ढंगको बजेट निर्माण गर्नुलाई जनताले नकारात्मक ढंगले नजर लगाएका छन् । दिर्घकालिन ढंगको विकास निर्माण कार्यमा वजेट विनियोजन तिर ध्यान दिनुको वदला तात्कालिन ढंगको कनिका छराई तरिकाले विकास निर्माण गर्दा समस्या परेको छ ।
स्थानिय तहहरुले जारी गरेको वजेट, नीति तथा कार्यक्रमको बिषयमा छलफल गरी बिषयगत शिर्षकमा बजेट विनियोजन गर्दै पारित गर्ने तयारीमा रहेको छ । स्थानिय तहमा निर्वाचित जनप्रतीनिधिहरुले व्यक्तिगत तरिकाले आफुुखुसि बजेट विनियोजन गर्ने तौर तरिका वा विचारको आधारमा बजेट निर्धारण गर्न खोज्नु सान्दर्भिक रहन्न । विगत बर्षहरुमा स्थानिय तहबाट भएगरेका विकास निर्माणका कर्यहरु दिर्घकालिन ढंगको भएको पाइन्न । वजेट विनियोजन गर्दै गर्दा दलगत स्वर्थ तथा चाप्लुसिको भरमा वजेट विनियोजन गर्दा दुरुपयोग हुने गरेको धेरै उदाहरणहरु रहेका छन् । अति आवश्यकिय स्थानमा बजेट विनियोजन नहुनु र अनावस्यक स्थानमा वजेट विनियोजन गर्दा वजेटको दुरुपयोग भएको बिषयमा केन्द्रित रहंदै विनियोजन गर्न जरुरी छ ।
निर्वाचित जनप्रतीनिधिहरुले आफुलाई मत धेरै आएको क्षेत्रमा धेरै वजेट विनियोजन गर्न खोज्नु निश्पक्षा रहन्न । अनावश्यक स्थानमा बजेट विनियोजन गरी निर्माण भएको संरचनाहरु प्रयोग विहिन हुंदै गरेको अवस्थालाई स्थानियहरुले नियाली रहेका छन् । स्थानिय तहको जारी गरेको वजेटबाट सम्पन्न विकास निर्माण कार्य कति गुणस्तरीय साथै टिकाउको बिषयमा जनताहरुको ध्यान जानु स्वभाबिकै हो । एउटै क्षेत्रमा प्रत्तेक बर्ष एकै प्रकारको बिकास निर्माणमा निरन्तर रुपमा वजेट विनियोजन गरी रहनुलाई जनताले नियाली रहेका छन् । बिषेश गरेर धुले सडकहरुमा ग्रावेल छर्ने काममा विनियोजित बजेटबाट सडकहरुको स्तर उन्निति हुन सकेको छैन । विगतमा विकास निर्माणको लागि विनियोजित वजेटबाट जनताले के—कस्ता सुविधा पाए वा पाएनन् कुनकुन शिर्षकमा बिनियोजित बजेट सदुपयोग भयो र कुनकुन शिर्षकमा जारी गरेको दुरुपयोग भयो भन्ने बिषयमा मध्यनजर गर्दै वजेट विनियोजन गर्न जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0