Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायन्स क्लब अफ काठमाडौ इन्द्रेश्वर ३२५ आइ को अध्यक्षमा थापा

प्रभातफेरी अनलाइन ४२८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २१, मंगलबार (३ साल अघि)
लायन्स क्लब अफ काठमाडौ इन्द्रेश्वर ३२५ आइ को अध्यक्षमा थापा

बिपशना शाक्य
काभ्रे । विगत लामो समयदेखी सामाजिक सेवामा समर्पित रहँदै आएको लायन्स क्लव अफ काठमाडौ इन्द्रेश्वर ३२५ आइ को अध्यक्षमा लायन डायमण्ड थापाले पदभार ग्रहण गर्नुभएको छ ।
सन् २०२१—२०२२ का अध्यक्ष प्रल्हाद शर्मा हुमागाईले शनिबार एक कार्यक्रमका विचमा सन् २०२२—२०२३ को लागि लायन डायमण्ड थापालाई उक्त पद हस्तान्तरण गर्नुभएको हो ।
सन् २०१४ सालमा काभ्रेको पनौतीमा स्थापना भएको लायन्स क्लब अफ काठमाडौ इन्द्रेश्वर ३२५ बि १ निरन्तर रुपमा सामाजिक हितको खातिर कार्यहरु गर्दै अगाडी बढेको उक्त क्लब रि–डिष्ट्रिकिङ पछि ३२५ आइ मा परिणत भएको छ । वनको राजा सिंह भने झैं सामाजिक कार्यमा अब्बल ढंगबाट सेवा गर्दै आएको क्लवले सामाजिक हित चाहने व्यक्तित्वको मन जित्न सफल भएको छ ।
पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रक को—अडिनेटर लायन पवन कुमार थापाले सामाजिक कार्यको लागि निस्वार्थ ढंगले अगाडी बढ्ने संस्थाहरुको राजा लायन्स क्लब भएकै कारण यसको पहिचान पनि सिंहसँग दाँजिएको छ । हामी सेवाको भावनाले पे्ररित भएका व्यक्तिहरुको समुहले समाजमा हितको लागि कार्य गर्दै आएका छौं, थापाले थप्नुभयो । हामीले क्लव देखाउनको लागि खोलेको हैन, वचेको समयलाई सामाजिक कार्यमा खर्चिएर समाजलाई परिवर्तनको दिशातर्फ अग्रसर गर्न क्लव खोलेका हौं प्रमुख अतिथि थापाले भन्नुभयो ।
कार्यक्रममा सामाजिक व्यक्तित्व लायन प्रधुम्न श्रेष्ठले लायन्स क्लब अफ काठमाडौ इन्दे्रश्वर ३२५ आइ लाई अगाडी वढाउन लामबद्ध हुनुहुने लायन्स लिडरहरुले राम्रा कार्य गरेकै कारण आज सशक्त रुपमा अगाडि बढ्न सफल भएको बताउनुभएको छ । उहाँले थप्नुभयो, लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ आइ ले निस्वार्थ ढंगबाट सामाजिक कार्यमा जुट्दै आएकोले आगामी दिनमा अन्य क्लवहरुसँग पनि सहकार्य गर्दै अगाडी जाने विश्वास व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष रामकुमार बस्नेतले सन् २०२१—२०२२ का अध्यक्ष प्रल्हाद शर्मा हुमागाईले कोभिडको महामारीमा समेत क्लबको साखलाई निरन्तरता दिँदै सामाजिक हितको खातिर कार्य गर्न सफल भएको बताउनुभएको थियो । राम्रो कार्य गर्दै अगाडी बढेकै कारण लायन्समा जोन चेयर पर्सनको उपाधि प्राप्त गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना समेत दिनुभएको थियो ।
कार्यक्रमका सभापति एवं लायन २०२१—२०२२ का अध्यक्ष प्रल्हाद शर्मा हुमागाईले संस्थापक अध्यक्ष लगायतका पुर्वजहरुको साथ र सहयोगका कारण कोभिडको महामारी हुँदै गर्दा पनि सामाजिक कार्यको क्षेत्रमा अघि बढ्न सकेको धारणा राख्नुहुँदै अडिट रिपोर्टका साथमा आफ्नो कार्यकालको आर्थिक विवरण प्रस्तुत गनुभएको थियो ।
त्यसैगरी नव निर्वाचित अध्यक्ष डायमण्ड थापाले आफ्नो कार्यकालमा गरिने सामाजिक कार्यको खाका प्रस्तुत गर्दै सामाजिक हितको खातिर निरन्तर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समय समयमा लायन कार्यालयमा जम्मा भएर सामाजिक हितको खातिर कार्य गर्ने बताउनुभयो ।
लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ आइ का सेक्रेटरी लायन बिपशना शाक्यले सञ्चालन गरेको कार्यक्रममा लायन अन्जु रन्जित, लायन प्रकाश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा सम्राट मैनाली लियो क्लव अफ काठमाडौ इन्द्रेश्वर ३२५ आइ को निर्वाचनबाट अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा लायन्स वर्ष २०२१÷२२ लाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पु¥याउने संघसंस्था तथा लायन्स लिडर्सलाई सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बनेपा सम्बन्धि थप
  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • भगवती शाही स्मृती स्तम्भ उद्घाटन

    भगवती शाही स्मृती स्तम्भ उद्घाटन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0