Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेली साहित्यिक धरोहरलाई सुदूरपश्चिमले सम्झियो

प्रभातफेरी अनलाइन १९१ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २१, मंगलबार (१ साल अघि)
काभ्रेली साहित्यिक धरोहरलाई सुदूरपश्चिमले सम्झियो

काभ्रे । काभ्रेको गौरव वरिष्ठ साहित्यकार मोहन दुवाललाई डोट्याली भाषाको ‘गुगुल्डी’ पत्रिका र प्रकाशन परिवारले एक समारोहबीच महेन्द्रनगरको कञ्चनपुरमा सम्मान गर्ने भएको छ ।
आयोजक संस्थाले जानकारी दिँदै यही आषाढ २४ गते भाषा–साहित्यको सेवा, सिर्जना र संप्रेषण गर्दै ‘जनमत’ जस्तो अत्यन्त विख्यात साहित्यिक मासिक पत्रिका ३९ वर्ष अघिदेखि प्रकाशन गर्दै साहित्यिक पत्रकारितामा उच्च नाम बनाई आफूलाई साहित्यिक पत्रकार र साहित्यकारको रुपमा चिनाउन सफल स्रष्टा दुवाललाई डोट्याली भाषाको ‘गुगुल्डी’ पत्रिका र प्रकाशन परिवारले सम्मान गर्ने जनाएको छ ।
काभ्रेली साहित्यिक प्रेमीहरुका लागि यो सुखद क्षणका रुपमा लिन सकिन्छ । राष्ट्रियस्तरमै पहिचान बनाउन सफल वरिष्ठ साहित्यकार दुवाल साहित्यिक क्षेत्रका मुर्धन व्यक्तित्वका रुपमा काभ्रेली स्रष्टाले सम्मान गर्दै आएका छन् । यो सम्मानले अझ साहित्यिक फाँटमा कलम चलाउनेहरुका लागि उर्जा प्राप्त हुने विश्वास गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
बनेपा सम्बन्धि थप
  • जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

    जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

  • नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

    नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0