Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

डेनमार्क राजदूतावास फिर्ता गर्न जनस्तरबाटै पहल गरौं ः महावाणिज्यदूत धरेल

प्रभातफेरी अनलाइन २३३ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १२, बिहिबार (८ महिना अघि)
डेनमार्क राजदूतावास फिर्ता गर्न जनस्तरबाटै पहल गरौं ः महावाणिज्यदूत धरेल

काभ्रे । माननीय महावाणिज्यदूत हरि धरेलले डेनमार्क सरकारको सहयोगमा सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन गर्ने क्रममा बनेपा नगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आज डेनमार्क राजदूतावास फिर्ता गर्न जनस्तरबाटै पहल गर्नुपर्ने बताउनुभएको छ ।


कोभिड–१९ को समयमा नेपाल सरकारले डेनिस नागरिकहरुको सुरक्षाका खातिर पु¥याएको योगदानको डेनमार्क सरकारले उच्च मूल्यांकन गरेको स्मरण गराउनुहुँदै महावाणिज्यदूत धरेलको थप कथन थियो– पुरानो जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई स्थापित गर्न आ–आफ्नो स्थानबाट सहयोग पु¥याउन सबै नेपाली जनहरुलाई आग्रह समेत सो अवसरमा गर्नुभएको छ ।

समृद्ध बनेपा नगर बनाउनका लागि हातेमालो गर्न हामी तयार छौं ः नगर प्रमुख शाक्य

कार्यक्रममा अतिथिहरुलाई सम्मान गर्दै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको कथन थियो– २५ वर्ष अगाडि स्थापित सम्बन्धलाई नगरपालिका परिवार गुमाउन चाहँदैन । के गर्दा पुरानो सम्बन्धलाई अझै प्रगाढ बनाउन सकिन्छ, त्यसका लागि नगरपालिका जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताउनुहुन्छ ।
आज जुन अवसर जुटेको छ, यो अवसरलाई बनेपा नगरपालिका गुमाउन चाहँदैन । त्यसैले विगतमा जुन–जुन कार्यक्रमहरु नगर र नगर बाहिर सञ्चालित थिए, ति कार्यक्रमहरुलाई निरन्तरता दिन महावाणिज्यदूतमार्फत् डेनमार्क सरकारसँग नगरको आग्रह रहेको बताउनुभएको छ । विशेष गरी डेनमार्क सरकारले विशेष क्षमता भएका बालबालिकाको क्षेत्रमा अनुकरणीय कार्य गरेको छ । त्यो गुण नेपाली नागरिकहरुले बिर्सने छैनन्, त्यसले पनि डेनमार्क दूतावास छिट्टै नेपालमा पुनः स्थापित होस् भन्ने आग्रह गर्नुहुँदै नगर बनाउनका लागि नगरवासी साथै सम्पूर्ण तह र तप्काका दिग्गज व्यक्तित्वहरुसँग सहयोगको अपेक्षा राखेको छु भन्नुहुँदै निर्वाचनमा स्वभाविक प्रक्रिया हो, एउटा अगाडि र अर्काे पछाडि हुन्छ । त्यसैले यहाँ कसैले हारेको छैन भन्नुहुँदै आफ्ना प्रतिस्पर्धी नेतृत्वहरुलाई समृद्धि बनेपा नगर बनाउनका लागि हातेमालो गर्न आग्रह समेत गर्न पछि पर्नुभएन नगर प्रमुख शाक्य ।


उक्त कार्यक्रममा समाजसेवी एवं सल्लाहकार डा. उत्तमकृष्ण कर्माचार्यको कथन थियो– आजभन्दा २५ वर्ष पुरानो डेनमार्क र बनेपा नगरको सम्बन्धलाई फेरि एकपटक जोड्ने अवसर मिलेको छ, त्यसलाई मूर्त रुप दिनका लागि जुन जिम्मेवारी बनेपा नगरले दिएको छ, त्यसलाई स्थापित गर्ने अवसरको रुपमा आजको कार्यक्रमलाई लिएको छु । डेनमार्क सरकार र बनेपा नगरबीचको २५ वर्ष पुराना सम्बन्धले नगरको विकासको लागि जुन एजेण्डाहरु पस्केको छ, त्यसको निरन्तरताको अपेक्षा फेरि पनि नगरले राखेको छ । यसलाई स्थापित गराउन महावाणिज्यदूतले सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास राख्दछु ।
तत्कालिन अवस्थामा १६ वटा एजेण्डाहरुमा सहमति भएको स्मरण गराउनुहुँदै डेनमार्क सरकारबाट काभ्रे जिल्लाका ९८ गाविसहरुमा अपांगता सम्बन्धी सर्वेक्षण भएको र ति अपांगता भएकाहरुका लागि स्वास्थ्य, शिक्षाको सवालमा महत्वपूर्ण भूमिका हुनुको साथै बनेपा नगरलाई प्रविधियुक्त नगरपालिका बनाउन प्रदान गरेको सहयोगको चर्चा समेत डा. कर्माचार्यले उक्त अवसरमा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पार्टी प्रतिनिधिहरुको तर्फबाट नेकपा एमालेका नगर अध्यक्ष रत्नकुश रंजित, नगर उपप्रमुख विमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य लगायतले डेनमार्क सरकारले पु¥याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

सोही अवसरमा नार्काेण नेपालका अभियन्ता बसन्त कुँवरले दुव्र्यसन रहित नगरका लागि नगर प्रमुख समक्ष आग्रह गर्दै समग्र नगरलाई स्वस्थ बनाउन लागि प्रस्तावना पेश गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
बनेपा सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0