Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

डेंगु परिक्षण शुल्कमा एकरुपता कायम गर

प्रभातफेरी अनलाइन ४३४ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (३ साल अघि)
Post Thumbnail

डेंगु रोगको साथमा कोरोना संक्रमणको अवस्था पनि उकालो लाग्दैछ । जसको कारण चौतर्फिरुपमा विरामीको संख्या दिनपर दिन बढेदैछ । मुलुकमा स्वास्थ्य क्षत्रमा जटिल अवस्था आउंदै गर्दा सरकारको खासै ध्यान पुग्न सकेको अवस्था छैन । रोगको संक्रमण फैलिएको अवस्थामा स्वास्थ्संग सम्बन्धित ब्यापारीहरुले ब्रम्हलुट मच्चाएका छन् । डेंगु रोग फैलिएको अवस्थामा रोग नियन्त्रणको लागि दिर्घकालिन उपाए अपनाउने सोचमा देखिन्न सम्बन्धित निकाय । नियन्त्रणको लागि खासै चासो नदिएपनि संक्रमित रोगिहरुका लागि उपचार गर्नुपर्दा एकरुपता कायम गर्नुपर्ने बिषयमा समेत मौन छ समबन्धित निकाय । जटिल अवस्थाको मौका छोप्दै उपचारको नाउमा मनोपोली ढंगले स्वास्थ्य क्षेत्र अगाडि बढ्दा एकरुपता कायम गर्ने सरकारको निर्णय केलव कागजमा मात्रै सिमित भएको छ ।
हिन्दुहरुको चाडपर्व नजिकंदो छ , चाडपर्वको सकिनासाथ निर्वाचनको माहोल ह्वात्तै तात्छ । यस्तो परिस्थितिमा जमघट कम हुने संभावना रहन्न । ब्यापारिक केन्द्र, शहर वजार, मठमन्दिर साथै सार्वजनिक यातायातमा समेत मानिसहरुको जमघट रामै्र हुन्छ । दशैं, तिहार लगतै निर्वाचन यस्तो अवस्थामा मानिसहरुको जमघट कम हुने संभावनै रहन्न । जसका कारण कोरोना संक्रमण बढ्न सक्ने संभावना रहन्छ । यस्तो अवस्थामा स्वास्थ्य मापदण्डको बिषयमा चासो नदिदा स्वास्थ्य संकट निम्तन सक्ने प्रवल संभावना रहन्छ । सम्बन्धित निकाएले सामाजिक दुरी कायम गर्ने साथै स्वास्थ्य मापदण्ड कायम गर्ने बिषयमा चासो दिन नसकेपनि उपचारमा लाग्ने खर्चमा एकरुपता कायम गर्न जरुरी रहन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकरुपताको लागि गरेको निर्णय कार्यान्वयन नहुंदा सर्वसाधारण जनता मारमा परेका छन् । एकरुपता ढंगको शुल्क निर्धारण गर्ने निकाय स्वास्थ्य मन्त्रालयका पदाधिकारीबीच समन्वय हुन नसक्दा निर्णय कार्यान्वयन हुन नसकेको हो । सरकारले गरेको सनर्णय लागु हुन नसकेको अवस्थामा स्थानिय तह समेत मौन रहेको छ । स्थानिय तहले आफ्नो जनताहरुको सुरक्षा गर्ने बिषयमा समेत चासो देखाएको पाइन्न । केन्द्रिय सरकारले केही गर्न नसकेको अवस्थामा स्थानिय तहमा भएको समस्या समाधानको लागि पहल गरेमा केही मात्रामा समस्था समाधान हुन्छ । मानिसहरुको जमघट हुने समय भएकोले कोरोना फैलन नदिनको लागि स्वास्थ्य मापदण्ड लाई अनिवार्य गर्दै सामाजिक दुरी कायम गराउन जरुरी छ । त्यसैगरी डेंगु रोगको उपचारको लागि शुल्कमा एकरुपता कायम गर्ने वातावरणको लागि स्थानिय तहले पहल गर्नुपर्ने हाम्रो निचोड छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0