Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चोरीको बिगबिगीले चाड खल्लो नहोस्

प्रभातफेरी अनलाइन ४८४ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (३ साल अघि)
Post Thumbnail

हिन्दुहरुको महान पर्वको रुपमा मनाईने दशै, तिहार तथा छड नजिकंदै छ । पर्वहरु नजिकंदै गर्दा सर्वसाधारण जनताहरु पर्व मनाउने तयारीमा जुटेका छन् । व्यापारीक केन्द्रहरु, सार्वजनिक यातायात लगाएतका स्थानहरुमा मानिसहरुको भिडभाड बढ्दै गर्दा चोरी तथा पकेटमाराहरु सलबलाउन थालेका छन् । सार्वजनिक यातायात तथा भिडभाड हुने स्थानहरुमा पकेटमाराहरुले निकै दुख दिनथालेका छन् । चोरीको उत्तिकै विग्विगि बढ्दै छ , दिन दहाडै मानिस नभएको मौका छोप्दै घरभित्र पस्ने र चोरी गर्ने कार्य विगतमा पनि नभएको हैन । प्रहरीको सक्रियतामा ठुला ठुला दुर्घटनाहरु हुन नपाएपनि सामान्यतया दुर्घटनाहरु भएका थिए ।
यो बर्षपनि चोरीको विग्विगि सुरु हुँदै गर्दा प्रहरीहरुले पनि चनाखो अपनाउदै संभाव्यत घटनाहुने स्थानहरुको वारेमा चनाखोपुर्ण ढंगले अगाडी बढेको छ । सार्वजनिक स्थानमा साथै यातायातहरुमा हुन सक्ने चोरीका वारेमा मध्यनजर राख्दै प्रहरीले सकृयता वढाएको छ । पाँचखाल क्षेत्रमा एकै रातमा ११ स्थानमा चोरीका प्रयासहरु भएको खवर सार्वजनिक भएसंगै सो क्षेत्रमा थप प्रहरी परिचालन भएको जानकारी प्राप्त भएको छ । काभे्रको व्यापारिक केन्द्र बनेपामा पनि चोरीको घटनाहरु फाट्टफुट्ट सुरुभएको सुन्न आएको छ ।
विगतलाई मध्यनजर राख्दा पर्वको सुरुवातीमा चोरीमा संलग्न रहनेहरुले सहकारी, बैक, पसलहरुलाई लक्षीत गरी क्षति पु¥याउने गरेको पाईन्छ । कतिपय सहकारी तथा बैंकहरुबाट सेफ समेत चोरी हुनेगरेको थियो । सोही बिषयलाई मध्यनजर राख्दै प्रहरीले आफ्नो कार्यलाई सुक्ष्म ढंगबाट अगाडि बढाएको छ ।
रातिको समयमा राजमार्गहरुमा सञ्चालन हुने सवारी साधनलाई लक्षीत गर्दै गैर कानुनि ढंगको कार्य गर्दै यात्रुहरुलाइ समस्यामा पार्दै लुट मच्चाउने कार्य समेत हुने खतरा बड्दै छ । जिल्लामा रहेको वि.पि राजमार्ग तथा अरनिको राजमार्गमा रातिको समयमा संञ्चालन हुने सवारी साधनहरुमा लुटपात हुन सक्ने खतरालाई मध्यनजर राख्दै सो सडकहरुमा पैदल ग्रस्ति साथै सवारी साधन मार्फत प्रहरी ग्रस्ति गर्न जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0