Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तपाईंको एक युनिट रगतले पाँच जनाको जीवन बच्छ ः व.प्रा.अ. यादव

प्रभातफेरी अनलाइन २७६ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (६ महिना अघि)
तपाईंको एक युनिट रगतले पाँच जनाको जीवन बच्छ ः व.प्रा.अ. यादव

नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण र पदस्थापनसँगै आजैबाट नेरेसो काभ्रे शाखा रक्तसञ्चार केन्द्रले यो सेवा आरम्भ गरेको छ ।

बिपशना शाक्य
काभ्रे । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको रक्तसञ्चार केन्द्रबाट पाँच प्रकृतिका रगतहरु उपलब्ध हुने जानकारी आज आयोजित शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिने क्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत सञ्जीव कुमार यादवले दिनुभएको छ ।
यादवका अनुसार हाम्रो शरीरबाट खेर जाने रगतलाई सदुपयोग गर्न सक्यौं भने कसैका जीवन दान दिन सक्छौं । नियमित रक्तदान गर्ने रक्तदाताको एक युनिट रगतले पाँच जना बिरामीले पुनर्जीवन प्राप्त गर्नेछन् । आजबाट नेरेसो काभ्रे शाखा रक्तसञ्चार केन्द्रबाट ५ प्रकृतिका रगतहरु वितरण हुने जानकारी यादवले गराउनुभएको छ । उहाँका अनुसार Whole Blood, Packed Red Blood Cells (PRBC), Platelet Rich Plasma (PRP), Platelet Concentrate (PC) र Fresh Frozen Plasma (FFP) यस किसिमका रगतहरु सहज रुपमा उपलब्ध हुने जानकारी गराउनुभएको छ ।
एक वर्ष अगाडिदेखि यो प्रक्रियामा रहेको रेडक्रस सोसाइटी काभ्रे शाखा रक्तसञ्चार केन्द्रले आजबाट पूर्ण रुपमा जिम्मेवारी बहन गर्न सफल भएको प्राविधिक राधा थापाले बताउनुभएको छ । उपत्यका सँगसँगै काभ्रे जिल्ला आसपासका बिरामीहरुले समेत लाभान्वित हुने आम नागरिकको विश्वास रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
बनेपा सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0