Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेवाःपत्रकार राष्ट्रिय दबुको एउटै उद्धेश्य समावेशी र समानुपातिक पत्रकारितालाई न्याय दिनुछ ः अध्यक्ष बज्राचार्य

प्रभातफेरी अनलाइन ७५८ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १५, शनिबार (३ साल अघि)
नेवाःपत्रकार राष्ट्रिय दबुको एउटै उद्धेश्य समावेशी र समानुपातिक पत्रकारितालाई न्याय दिनुछ ः अध्यक्ष बज्राचार्य

काभ्रे । नेवाः पत्रकार राष्ट्रिय दबुको चौथों जिल्ला सम्मेलनबाट निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दबुका केन्द्रिय अध्यक्ष सुरजविर बज्राचार्यले नेवाः पत्रकार राष्ट्रिय दबुको एउटै उद्देश्य समावेशी र समानुपातिक पत्रकारीतालाई बल पु¥याउनु रहेको बताउनु भएको छ ।
मंगलबार बनेपामा आयोजित काभ्रे जिल्ला समितिको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भाषा, संस्कृति र साहित्यको संरक्षण गर्नु नेवाःपत्रकार राष्ट्रिय दबुको मुख्य उद्देश्य रहेको हुँदा यस तर्फ कलम चालाउने नेवार समुदायका पत्रकारहरुको जीवनस्तर उकास्ने देखि स्तरवृद्धि सम्मका लागि केन्द्र सदैव लागि पर्ने बताउनु भएको छ । कुनै पनि नेवाः पत्रकार राष्ट्रिय दबुसँग आवद्ध सञ्चारकर्मीहरुको हकहित र अधिकारका लागि लडिरहने बताउनु भएको छ । यदि कुनै कलमजीवी समस्यमा छन् भने दवुले तत्कालै कदम चाल्ने जानकारी समेत सम्बोधनका क्रममा अध्यक्ष बज्राचार्यले खुलासा गर्नु भएको छ । नेवार यो मूलुकको प्रमुख भूमिपुत्र भएर पनि ओझेलमा पर्नु मुख्य कारण भनेको नेवारले समाज रुपान्तरनमा खेलेका भूमिकाहरुलाई लिपिबद्ध गर्न नसक्नु नै अहिलेको अवस्थामा देखिन पुगेको छ । त्यसैले प्रत्येक सञ्चारकर्मीहरुका कलम तिखारीनुछ । जसबाट धर्म, संस्कृति, साहित्य र संस्कारले जीवन्त पाउने छ । सो कार्य अव अर्को समुदायबाट हुनेछ भन्ने अपेक्षा राख्नु भुल हुनेछ । त्यसैले सम्पूर्ण श्रमजीवी नेवाःपत्रकारहरुले आफूलाई स्पात जतिकै खारेर ल्याउन ढिला भईसकेको अवस्थामा काभ्रे जिल्लाले चौंथो जिल्ला सम्मेलन गरेर यो अभियानमा एउटा इट्टा थप्ने काम गरेको छ । त्यसको लागि केन्द्रिय समिति काभ्रे जिल्ला प्रति आभार व्यक्त गर्दछ भन्नु हुँदै आशन्न केन्द्रिय अधिवेशनका लागि पनि काभ्रे जिल्ला अग्रसर हुनेछ भन्ने विश्वास आफूले लिएको अध्यक्ष बज्राचार्यले कार्यक्रमा व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा पूर्व अध्यक्ष सिद्धि बहादुर कर्माचार्य, उपाध्यक्ष भारती श्रेष्ठ, नव निर्वाचित अध्यक्ष सोमकाजी शाक्य लगायतले नेवाः पत्रकार राष्ट्रिय दबु काभ्रे जिल्ला
शाखाले आगामी यात्रामा सञ्चारकर्मीहरुका लागि नेवारी भाषा साहित्यको तालिम लगायतका विषयमा गम्भिर रुपमा चासो दिने बताउनु भएको छ । कार्यक्रमको सञ्चालन शाखाका सचिव प्रकाश कायष्ठले गर्नुभएको छ । कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवाल, विजयराम कर्माचार्य, सुर्यप्रसाद लाकोजु लगायतबाट नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनु भएको छ । कार्यक्रमको अन्तमा पूर्व कार्यसमितिको तर्फबाट नयाँ कार्यसमितिलाई उपस्थित केन्द्रीय अध्यक्ष लगायतका व्यक्तित्वहरुलाई साक्षी राखि बुझ् बुझारथ गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बनेपा सम्बन्धि थप
  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • भगवती शाही स्मृती स्तम्भ उद्घाटन

    भगवती शाही स्मृती स्तम्भ उद्घाटन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0