Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चाडपर्वको नाउँमा हुने विकृतिलाई नियन्त्रण गर

प्रभातफेरी अनलाइन ७८ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १५, शनिबार (५ महिना अघि)
Post Thumbnail

हिन्दुहरुको महान पर्वहरु नजिकदो छ , चाडपर्व नजिकंदै गरेको मौका छोप्दै व्यपारीहरुले मनलाग्दी ढंगबाट मुल्य निर्धारण गर्ने गरेको पाईन्न । काला वजारियाका कारण सर्वसाधारण जनताहरु मारमा परेका छन् । हुनेखाने बर्गले पर्व मनाउने नाउमा भड्कीलो तरिकाले देखासेखि गर्दा सामान्य परिवारको लागि पर्व बोझिलो हुन पुगेको छ । नेपालको पहिचान भनेकै नेपालीहरुले मनाउने बिभिन्न ढंगको संकृति हो । जुन भिन्न भिन्न संकृतिको कारण अन्तराष्ट्रिय स्तरमा नेपिालको पहिचान कायम हुन सफल भएको हो । नेपाल र नेपालिको पहिचारको मेरुदण्डको रुपमा अवस्थित संकृतिको संरक्षण गर्नु नेपालीहरुको दायित्व हो ।
पछिल्लो समयमा पर्व मनाउने नाउमा हुने गरेको भड्कीलो ढंगको देखासेखि गरिने कार्यले गर्दा सामान्य वर्गले “दशै हैन दशा हो, भन्ने अवस्था आएको छ । विगतका समयमा जति खुसिका साथ सवै नेपालीहरुले पर्व मनाउन तयार हुने गरेका थिए । पछिल्लो समयमा हुनेखाने वर्गले हुँदा खाने वर्गलाई होच्याउने ढंगबाट पर्व मनाउने कार्यले गर्दा केही हदमा पर्वको महत्व खस्किएको छ । पर्वका नाउमा हुने बिभिन्न बिकृति विसंगतिको अन्त्य हुन नसके संस्कृति संरक्षण हुने कार्यमा ह्रास आउन सक्ने प्रवल सम्भावना वढ्दो अवस्थामा छ ।
पर्व मनाउने नाउमा सेवन गर्ने मदिरापान, जुवातास साथै भड्कीलो व्यवहारलाई सम्बन्धित निकायले नियन्त्रण गर्न जरुरी रहन्छ । पर्व मनाउने नाउमा मदिरा सेवन गरी सवारी सञ्चालन गर्दा हुनेगरेको दुर्घटनाको कारण विकराल अवस्था निम्तन सक्छ । पर्व मनाउने नाउमा खेलिने जुवा तासले गर्दा धनपती व्यक्ति सडकपतिको हुने गर्दा समाजमा अशान्ति मच्चने गरेको उदाहरणहरु छरप्रस्टै छ । पर्व मनाउने नाउमा हुनेगरेको विभिन्न विकृति विसंगतिको कारण समाजमा अशान्ति मच्चनुको साथै आत्महत्याको स्थिति आउने गरेको पनि उदाहरणहरु रहेका छन् । यस्ता यावत समस्याले गर्दा समाजमा विभिन्न खाले विकृतिहरु मौलाउदै जाने भएकोले सम्बन्धित निकायले सचेत हुंदै अगाडी बढ्न जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सत्ता प्रतिपादक बन्नुहुन्न

  • Post Thumbnail

    सेवाग्राहीलाई सास्ती दिने कार्य बन्द गर

  • Post Thumbnail

    स्थानीय तहको बेथिति कहिले सम्म ?

  • Post Thumbnail

    स्थानीय सरकारको मर्म विपरित जाने छुट छैन

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0