Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र ११, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वृद्धाप्रति लायन्सद्वारा सम्मान

प्रभातफेरी अनलाइन १०१ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २२, मंगलबार (४ महिना अघि)
वृद्धाप्रति लायन्सद्वारा सम्मान

काभ्रे । जीवनको उत्तरार्धमा आएर पीडादायी जीवन व्यतित गरिरहनुभएका ९५ वर्षिय रत्नमाया खड्गीप्रति लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ आइ नेपालले ह्विल चियर दिएर मानवीय नमूना प्रस्तुत गरेको छ ।
विगत ३ वर्षदेखि उज्यालो कस्तो हो भन्ने अनुभूति गर्न नपाउनुभएका खड्गीका बारेमा सामाजिक व्यक्तित्व राजु मधिकर्मीले जोन चियरपर्सन लायन प्रल्हाद शर्मा हुमागाईंलाई जानकारी गराएपश्चात् लायन्सको “हामी सेवा गर्छाैं” भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै वृद्धाप्रति सम्मान स्वरुप ह्विल चियर उपलब्ध गराइएको हो । सो अवसरमा रत्नमाया खड्गीका नातिनी बुहारी रबिना खड्गी र शान्ता लाकोजू खड्गीका अनुसार हजुरआमाले विगत ३ वर्षदेखि घाम देख्न पाउनुभएको छैन भन्दा नि फरक नपर्ने गुनासो राख्नुभएको थियो ।
आफ्नो आवास अनुकूल अनुसार नहुनु र वृद्ध शरीर बोकेर बाहिर भित्र गर्दा सन्दीसर्पन पर्ने डरले गर्दा हजुरआमाले कोठाभित्रै खुम्चिन बाध्य हुनपुग्नु भयो । अब उहाँको बाँकी जीवन सहज रुपमा पार गर्नका लागि लायन्सको तर्फबाट प्राप्त यो ह्विल चियर अनुकरणीय सावित भएको छ । यो अनुकरणीय कार्यका लागि लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर र यसमा महत्वपूर्ण भूमिका खेल्नुहुने जोन चियर पर्सनप्रति खड्गी परिवार आभार व्यक्त गर्दछ ।
यसैगरी उक्त कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्न आइपुग्नुभएका वडा अध्यक्ष रामलाल दुवालको टिप्पणी छ– यस्ता मानवीय सेवामा समर्पित संघसंस्थाप्रति स्थानीय सरकार सकारात्मक रहेको बताउनुभएको छ । यसैबीच यस अभियानमा पिडित वृद्धासम्म जोड्न महत्वपूर्ण भूमिका खेल्ने राजु मधिकर्मीको कथन छ– हामीले हामीभित्रकै महत्व बिर्सिएका रहेछौं ।


मानवीय सेवाका लागि हाम्रै बस्ती वरिपरि हजारौं हातहरु तयार हुँदा पनि चिन्न नसक्नु हाम्रो कमजोरी नभनेर के भनौं ? यस किसिमका मानवीय सेवामा महत्वपूर्ण सहयोग पु¥याउने लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरका जोन चियर पर्सनप्रति वडा कार्यपालिका समितिको तर्फबाट आभार व्यक्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बनेपा सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0