Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

फूलमाया/सकम्बरी

प्रभातफेरी अनलाइन ४५६ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १२, मंगलबार (२ साल अघि)
फूलमाया/सकम्बरी

निमा छिरिङ भोटिया
जलढाका/कालेबुङ, भारत

सकम्बरी शिशिरको फुलसितै झरेर
एउटा इतिहास रचेर गइन्
उ पनि एकोहोरो मायाको बलत्कारको शिकार बनिन्
संयोगबीरको त्यो चुम्बनले पनि
सायद उसको जवानीलाई रंग लगाउनु नसक्नु कस्तो बिडम्बना –––––?
धेरै समयपछि उसलाई कुनै रोगले मृत्युमा लानु
घर आँगनमा फेरि शिशिरको बोटमा नयाँ कोपिला बसेर
केही समयमा जमीनमा झर्नु
संयोगबीरको त्यस मायाको खोट या आफ्नै मनको कुण्ठाहरूले ––––––!
सकिएको थियो एउटा सकम्बरीको जीवन कथा
तर
फुलमायाबाट सकम्बरी बनेको हाम्रो सकम्बरी –––!
विवश र यौवनको खेल खेल्नेहरूको दलदलमा फसेर
आफु फुलमाया यसरी सकम्बरी बनिन्
समय र जवानीको रंगमा
अनि धन र नामको सौखमा
आफ्नो मौलि रहेको जवानीको तिर्खाहरूसगै
हरेक भोक मेट्न भेटिएको बाहिरी र भित्री सबै पाएपछि
यौनको भोकोहरूको नयनभरी बन्छ उनी रातकी मदिरा
जो पनि धनमा मस्त मात्न चाहन्छन्
सकम्बरीको जवानीमा
आफ्नो फुल जस्तै जवानी
आफ्नो मस्त यौवनको चाहहरू
गाउँबाट सहरको भीडहरुमा आफुलाई रमाउनु पाउँदा
आफ्नो अघिको सबै सबै भुलेर
सहरको भीडहरुमा आफुलाई हराउन पुग्छिन्
आजको सकम्बरी आफुलाई ––––––!
त्यो सकम्बरीमा भेटिनँ
संयोगबीरको चुम्बनपछि पनि कुनै यौवन लालचको अभिलाषाहरू
बरू दिनहुँ सुक्दै गइन्
एकदिन शिशिरको फुलसितै भुइँभरि
तर कस्तो विडम्बना
हाम्रो फुलमाया आज
निर्धक्क फुलमायाबाट आफुलाई अहिलेको सकम्बरी हूँ
भन्नुमा कुनै अप्ठ्यारोपन छैन
हुन पनि कसरी होस्
गाउँ जस्तै सम्झेर हिँडेकी फुलमाया
यहाँ रातोरात मान्छे बद्ली हुनुमा समय लाग्दैन भन्ने थाहाँ थिएन
यहाँ जवानीको रंगको मोलतोल हुन्छ भन्ने सोचेको थिएन
केवल हिँडेकी थिइन् फुलमाया
घरको दुःखलाई पर सार्ने सहर –––––!
तर
सहर पसेपछि फुलमाया
“वर्तमानको सकम्बरी” बनिसकेकी पत्तो भएन ––––––!!!

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0