Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उपनिर्वाचनले दिएको सन्देश

प्रभातफेरी अनलाइन ३७२ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १२, मंगलबार (२ साल अघि)
Post Thumbnail

संघीय तथा प्रदेश निर्वाचन सम्पन्न भएको पाँच महिनामा पछि उपनिर्वाचन सम्पन्न भयो । यो अवधिमा राजनीतिक तरङ्गले नेपाली जनतालाई मुलुकको विषयमा चनाखो साथै सचेत हुन वाध्य पारेको छ । आम निर्वाचन बाट नेपाली जनताले धेरै राम्रो अपेक्षा गर्दै मिलिजुली सरकार सञ्चालन गर्ने अनुमति दिएका थिए । तर जनताले चाहे अनुसारको कार्य भने खासै हुन सकेन । पहिलो पटक सरकार गठन हुँदै गर्दा पहिलो दल सरकार बाहिर बस्न विवश भए । जसको कारण राजनीतिक क्षेत्रमा थप तरंग मच्चियो ।
पहिलो पटक सरकार बन्दै गर्दा दलहरूको मिलिमतो हुँदै गर्दा लामै समय सरकार सञ्चालन हुने अपेक्षा नगरेका हैनन् । तर सरकारमा सहभागी दल मध्य रास्वपार्टीको तफर्बाट सरकारमा सहभागी गृहमन्त्री रवि लामिछाने न्यायालयको फैसलाको कारण मन्त्री पदको साथै सांसद पद समेत चट् भयो । जसको कारण राजनीतिक तरंग थप धमिलिन पुग्यो । जसको कारण सरकार पुन फेरबदलको सङ्घारमा पुगेर सरकारमा सहभागि नेकपा एमाले बाहिरिन पुग्यो । राष्ट्रपति निर्वाचनमा माओवादीले नेपाली कांग्रेसलाई समर्थन गर्दै सरकारमा भित्र्याउने खेललाई जनताले निकै निकै चोसोका साथ नियाली हेरी रहे ।
राजनीतिक खेलकै कारण साथै न्यायालयको साथ लिएर रविलाई गलत्याउने विषय नेपाली जनतालाई पाच्य थिएन । जनताको तर्क थियो पुराना दलहरूका नेताहरू सुध्रियनन् अव जनताले सुधार्नु पर्छ । मुलुकको हितको लागि कार्य गर्छु भन्दै संसद्मा प्रवेश गरेका लामिछानेलाई गलत्याउनु जनताको लागि पाच्य थिएन । किन के बिगारे रविले अनि लखेटियो ( पुराना ठूला दलहरू‚ न्यायालय अनि मिडिया समेत लागेर ) लामिछानेलाई चौतर्फ ढंगबाट दबाउन खोजियो तर मानेनन् जनताले जसको परिणाम उपनिर्वाचन सावित भयो ।
जन चाहना अनुसारको काम नगर्ने दललाई जनताले साथ नदिने प्रस्टियो । मत परिणामलाई आधार मान्दा पुराना दलहरूको व्यवहार जनताको लागि पाच्य छैन । अव दलहरूले सचेत हुने समय आएको छ, जन चाहना अनुसारको कार्य नगर्ने साथै बेकसुरमा कसैलाई पन्छाउन खोज्नु राम्रो हैन भन्ने सन्देश दिएको छ । उपनिर्वाचनको परिणामलाई नियाल्दा न्यायालयले दोसि ठहर गरेको लामिछानेलाई जनताले निर्दोस (सफाई ) सावित गरिदिएका छन् । परिणामलाई आधार मान्दा मुलुकको हितको पक्षमा जनताहरू सचेत भएका छन् ‚ जिम्मेवारी पाएका पक्षले गलत गरेमा जनता चुप नबस्ने संकेत मिलेकोले कमजोरी गर्ने पक्षहरू सचेत रहनु पर्ने अवस्था आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0