Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विपद व्यवस्थापनको लागि तयारी गर

प्रभातफेरी अनलाइन ४९५ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ५, मंगलबार (२ साल अघि)
Post Thumbnail

नेपालमा मनसुन भित्रिएको एक साता बितेको छैन । मनसुनको सुरुवातीको अवस्थामा मुलुकभरमा १० जनाको मृत्यु २६ जना बेपत्ता साथै ५४ घरमा पूर्ण क्षति पुगेको छ । विगत वर्षहरूमा भएको घटनाहरूलाई नियाल्दा मुलुकमा ठुलो धनजनको क्षति भएको थियो । यसरी क्षति हुनुमा विपद व्यवस्थापनमा पुर्व तयारी नहुनु हो । स्थानीय तहहरूले बजेट बनाउने समयमा विपद व्यवस्थापनको लागि बजेट निर्माण गर्न जरुरी छ ।
बजेट निर्माण गर्दा विपदमा परेकालाई सहयोग गर्ने उद्देश्य भन्दा पनि विपदको बाटो छेक्ने ढङ्गको नीति निर्माण गर्नु बुद्धिमानी ठहरिन्छ । स्थानीय तहमा भएका कमजोर अवस्थाको घरहरू साथै पहिरोको जोखिम क्षेत्रमा बसोवास गर्नेहरूको अभिलेख तयार गर्न उत्तिकै जरुरी रहन्छ । खोलाको छेउछाउमा भएका बसोवास लाई हटाएर अन्यत्र व्यवस्थापन गर्ने साथै स्थानीय तहमा रहेका सडकहरूको अवस्थाको पहिचान गरी सडकको माथिल्लो भागबाट पहिरो आउने तथा सडक भासिने सम्भावना रहेका स्थानको पहिचान गरी सतर्कता अपनाउन जरुरी रहन्छ ।
स्थानीय तहले बजेट निर्माण गर्दा विकास निर्माणलाई जति प्राथमिकता दिइन्छ त्यतिनै मात्रामा विपद व्यवस्थापनलाई दिदै जाने हो भने मुलुकमा विपदको सामना गर्नु पर्ने अवस्था घट्दै जाने सुनिश्चित रहन्छ । राजमार्गहरूमा सडक स्तर उन्नतिको लागि मोड कटिङ्गहरु हुने गरिएका छन् । त्यस्ता स्थानहरू थप जोखिमको संकेत हो । त्यसैगरी खानी तथा उद्योग धन्दा सञ्चालनको नाउँमा खनिएको पहाडहरू जोखिमको थप माध्यम हो । आवास निर्माण तथा व्यवसायिक ढंगबाट जग्गा खरिद बिक्रीको लागि गर्ने गरेको प्लानिङ्गको माटो बगाएर हुने अवरोधले समेत विपद निम्त्याउन सक्ने भएकोले सचेत अपनाउन जरुरी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0