Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नीति तथा कार्यक्रममा उल्लेखित बुँदाहरू पालना गर

प्रभातफेरी अनलाइन ५३६ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १२, मंगलबार (२ साल अघि)
Post Thumbnail

स्थानीय तहहरूमा २०८०÷ ०८१ को लागि बजेट, नीति तथा कार्यक्रममा जारी भएको छ । थोरै स्थानीय तहमा केही समस्याका कारण अल्झिएमा अधिकांश पालिकाहरूमा सौहार्द ढंगबाट गड्गडाहट तालीको साथमा बजेट जारी भएको छ । विगत बर्बरहरुलाई नियाल्दा बजेट तथा नीति कार्यक्रममा उल्लेख भएको विषयहरू धेरै स्थानीय तहमा छायाँमा परेका छन् । कतिपय स्थानीय तहमा बजेट, नीति तथा कार्यक्रम प्रस्तुतिकरणमा उल्लेख भएका विषयहरू योजना तथा कार्यक्रमको बजेट रकम सहितको विस्तृतीकरणमा समेटिएको हुँदैन त कतिपय स्थानीय तहमा समेटिएता पनि व्यवहारमा लागू भएको पाइन्न ।
स्थानीय तहको सभामा प्रस्तुत भएका नीति तथा कार्यक्रम सरसर्ती हेर्दा निकै चाखलाग्दो साथै अति आवश्यक चौतर्फी ढङ्गको सोचका साथमा समेटिएको जस्तो देखिन्छ जसको कारण वाह वाहको अवस्था सृजना भएको हुन्छ । गहिरिएर अध्ययन गर्दा विगत वर्षहरूको वा अन्यत्र पालिकाहरूको कपी गरेर प्रस्तुत भएको हुन्छ । कतिपय बुँदाहरू विगत लामो समयदेखि उल्लेख गर्दै आएको तर व्यवहारमा नउतारिएको पाइन्छ । जुन बुँदाहरू स्थानीय तहमा लागू गर्न सकिन्न भने त्यस्ता नीति तथा कार्यक्रममा वार–वार वा केही वर्ष बिराउँदै समावेश गर्दै जानु उचित नरहला ।
यदि स्थानीय तह राम्रोसँग सफल हुने साथै बिभिन्न तहबाट गरिने मूल्याङ्कनमा समेत अव्बल हुने हो भने सभामा प्रस्तुत भएका नीतिहरू अक्षरशः व्यवहारमा उतार्न जरुरी रहन्छ । स्थानीय तहका प्रमुख जस्तो लब्ध प्रतिष्ठित व्यक्तिले जारी गरेको नीति तथा कार्यक्रम ओझेलमा पर्नु भनेको सकारात्मक सन्देश रहन्न । पालिका प्रमुख तथा सम्पूर्ण जनप्रतिनिधिहरू र कर्मचारीहरूको शिर उच्च राख्दै अगाडि बढ्ने हो भने सभामा पारित भएका शब्द शब्दलाई व्यवहारमा उतार्दै जान जरुरी रहन्छ । बजेट बनाउँदा सभामा जारी भएका नीति तथा कार्यक्रममा उल्लेख भएका बुँदाहरूलाई मध्यनजर राख्दै बजेट व्यवस्था गर्ने साथै अक्षरशः लागू गर्न सके नीति तथा कार्यक्रमको औचित्य पुष्टि हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0