प्रभातफेरी अनलाइन ७१९ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण १६, मंगलबार (२ साल अघि)
जेबी खत्री
१
मैले किमार्थ इमान छोडिनँ, वाचा कसम पनि तोडिनँ
दपेट्न खोज्नेहरू धेरै थिए, तीसँग नाता पनि जोडिनँ ।।
२
एउटै बाटो हिँडे सधैँ कहीँ न कतै त पुगिँदो रहेछ
स्वार्थी साथी परेछ हेर बिच बाटोमै साथ छोडी गएछ ।।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |