Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

संविधानको संरक्षण गर

प्रभातफेरी अनलाइन २३ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १९, मंगलबार (२ हफ्ता अघि)
Post Thumbnail

नेपालको इतिहासमा जनताद्वारा जनताका लागि प्रतिपादन गरिएको दस्तावेजका रुपमा नेपालको संविधानलाई मानिएको छ ।
संविधान प्रद्धत्त अधिकारको प्रयोग गर्नु सम्पूर्ण नेपालीको दायित्व, जिम्मेवारी र कर्तव्य पनि हो । संविधानमाथि कसैले धावा बोल्छ भने त्यही संविधानमा टेकेर कानूनको भागीदारी हुन पनि तयार हुनुपर्छ । ठूलो बलिदानद्वारा प्राप्त संवैधानिक अधिकारमाथि धावा बोल्ने हैसियत कसैको रहँदैन । यदि कसैले त्यस किसिमको निकृष्ट कार्य गर्छ भने त्यस्ता व्यक्तिलाई कानूनको कठघरामा उभ्याउनुपर्छ । यस किसिमको संस्कारको विकास नगर्ने हो भने उत्श्रृंखलताले प्रशय पाउनेमा दुईमत छैन ।
संविधानमा उल्लेखित कानूनद्वारा वर्जित गरिएका घटनाहरु सार्वजनिक रुपमा हुनु र तिनीहरुलाई कानूनको कठघरामा नउभ्याउनु भनेको संविधानमाथिको आघात मात्र होइन, संविधानसभा माथि नै प्रश्न चिह्न खडा हुनु हो । त्यसैले संविधान मिच्ने अधिकार कसैलाई छैन । संविधानका बारेमा प्रश्न उठाउने हैसियत पनि कुनै नेपाली नागरिकलाई छैन । नेपालको संविधान झण्डै ७ दशकको कठोर संघर्षपछि प्राप्त दस्तावेज हो । यो दस्तावेज बन्नको लागि हजारौंको बलिदानी र रगत पोतिएको छ । त्यसैले संविधानमाथि प्रश्न उठाउँदा ति हजारौं बलिदान गर्ने योद्धाहरुको योगदानलाई पनि एकपटक ख्याल राख्नुपर्छ ।
तसर्थ, पछिल्लो समय मुलुकमा जुन किसिमका प्रवृत्तिहरु हाबी हुँदै गएका छन्, तिनीहरुलाई निरुत्साहित पार्नका लागि संविधान कार्यान्वयनका पक्षमा रहनुहुने सरोकारवाला पक्षहरुले निमर्म ढंगबाट उत्रिन र संविधानको रक्षाका लागि कानूनी बाटो अख्तियार गर्न अति आवश्यक भइसकेको छ । त्यसैले हाम्रो ठम्याइ छ, संविधानको रक्षाका लागि कानूनको सहायता लिएर सुशासन कायम गर्न सरकारसँग हाम्रो आग्रह छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    विद्यालयमा नैतिक शिक्षाको आवश्यकता

  • Post Thumbnail

    शिक्षा सुधार अभियानमा लाग

  • Post Thumbnail

    प्राकृतिक विपद् व्यवस्थापनको लागि तयारी गर

  • Post Thumbnail

    शान्ति सुरक्षाको अनुभूति गराउ

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0