Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सुदूरपश्चिममा ‘नेकपा’ले क्लिन स्विप गर्ने

प्रभातफेरी अनलाइन ५३ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ ५, आईतबार (३ महिना अघि)
सुदूरपश्चिममा ‘नेकपा’ले क्लिन स्विप गर्ने

काठमाडौ / – भीम रावलको आगमन र प्रचण्डको नेतृत्वले १६ वटै क्षेत्रमा ‘क्लिन स्वीप’ गर्ने सम्भावना बढेको राजनैतिक वृत्तमा चर्चा छ ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पक्षमा अभूतपूर्व जनलहर सिर्जना भएको छ। नेकपा एमालेका प्रभावशाली नेता भीम रावलको नेतृत्वमा हजारौँ अनुभवी नेता तथा कार्यकर्ताहरू नेकपामा समाहित भएसँगै सुदूरपश्चिम अब पूर्ण रूपमा ‘तारामय’ बन्ने निश्चित देखिएको छ।
​
पार्टी सम्योजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को दूरदर्शी र गतिशील नेतृत्वले देशलाई निकास दिने विश्वासका साथ सुदूरपश्चिमका जनता अहिले नेकपाको झण्डामुनि गोलबद्ध भएका छन्। प्रचण्डको राजनीतिक सुझबुझ र भीम रावलजस्ता राष्ट्रवादी नेताको साथले सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा नेकपाले ‘क्लिन स्वीप’ गर्ने दाबी पार्टी पंक्तिले गरेको छ। एमालेको ठुलो हिस्सा नेकपामा समाहित हुनुले पनि यहाँ विपक्षीहरूको राजनीतिक अस्तित्व संकटमा परेको विश्लेषण गर्न थालिएको छ।

​नेकपाका हेभिवेट उम्मेदवारहरूको अन्तिम सूची:
​अछाम:
​क्षेत्र नं. १: भीम रावल
​क्षेत्र नं. २: शरदसिंह भण्डारी
​कञ्चनपुर:
​क्षेत्र नं. १: बिना मगर
​क्षेत्र नं. २: लालबहादुर खड्का
​क्षेत्र नं. ३: मानबहादुर सुनार
​कैलाली:
​क्षेत्र नं. १: रामलाल डगौरा
​क्षेत्र नं. २: राजेन्द्र साउँद
​क्षेत्र नं. ३: वीरमान चौधरी
​क्षेत्र नं. ४: हरि चौधरी
​क्षेत्र नं. ५: प्रेम आले
​अन्य प्रमुख उम्मेदवारहरू:
​डोटी: त्रिलोचन भट्ट
​डडेल्धुरा: मानसिंह माल
​दार्चुला: लक्ष्मणदत्त जोशी
​बझाङ: मीनबहादुर कुँवर
​बाजुरा: प्रकाश शाह
​बैतडी: परमानन्द भट्ट

​देशको स्वाधीनता, सुदूरपश्चिमको समृद्धि र स्थिर सरकारका लागि ‘नेकपा’ नै आजको निर्विकल्प शक्ति हो। विकासका संवाहक प्रचण्ड र राष्ट्रवादका पहरेदार भीम रावलको यो ऐतिहासिक सहकार्यलाई अनुमोदन गर्ने सुनौलो अवसर आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0