प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
एजेन्सी / इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले रणनीतिक महत्त्वको हर्मुज जलडमरूमध्य पुनः सञ्चालनका लागि अमेरिकासमक्ष ६ वटा सर्त अघि सारेको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घाद्रले अमेरिकाले नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने तथा इरानमाथिका प्रतिबन्ध हटाउनुपर्ने लगायतका सर्त सार्वजनिक गरेका हुन्।
इरानका मुख्य सर्तहरू यस्ता छन्: