logo
२०८३ भाद्र १२, शुक्रबार |
📰
🔍

बाढीको क्षति निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोट पुगे

प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ भाद्र ११, बिहिबार
बाढीको क्षति निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोट पुगे

नुवाकोट / प्रधानमन्त्री बालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिको निरीक्षण तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन बिहीबार नुवाकोट पुगेका छन्।

प्रधानमन्त्री शाह स्थलमार्ग हुँदै बिहीबार बिहान नुवाकोटस्थित श्री नं. १ सैन्य तालिम केन्द्र, मैथली ब्यारेक पुगेका हुन्। उहाँले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यबारे जानकारी लिने जनाइएको छ।