logo
२०८३ भाद्र २९, सोमबार |
📰
🔍

अरिङ्गालको टोकाइबाट तनहुँमा ४२ वर्षीय पुरुषको मृत्यु

प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ भाद्र २८, आईतबार
अरिङ्गालको टोकाइबाट तनहुँमा ४२ वर्षीय पुरुषको मृत्यु

तनहुँ / तनहुँको भीमाद नगरपालिका–२, टेक्रेमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ।

अरिङ्गालको चिलाइबाट गम्भीर घाइते भएका स्थानीय ४२ वर्षीय धनबहादुर थापाको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिएका छन्।