logo
२०८३ भाद्र ३१, बुधबार |
📰
🔍

चिलिमे जलविद्युत् आयोजनामा ३ शव फेला

प्रभातफेरी अनलाइन१  पटक पढिएको | ५७ मिनेट अघि
चिलिमे जलविद्युत् आयोजनामा ३ शव फेला

रसुवा / रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा खोजीका क्रममा बुधबार दिउँसो ३ वटा शव फेला परेका छन्। खोज तथा उद्धार टोलीले शव फेला पारेपछि अहिले बाहिर निकाल्ने प्रयास भइरहेको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि चिलिमे आयोजनाका ६ जनासहित विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा मजदूर सम्पर्कविहीन छन्।