logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

आज सुन र चाँदीको मूल्य बढ्यो

प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ आश्विन ७, बुधबार
आज सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर ३ लाख २ हजार २ सय रुपैयाँ पुगेको छ।

चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८१५ रुपैयाँ कायम भएको छ।