logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

जावलाखेल चोकमा अन्दाजी ५० वर्षीय पुरुष मृत फेला

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २८ मिनेट अघि
जावलाखेल चोकमा अन्दाजी ५० वर्षीय पुरुष मृत फेला

काठमाडौँ / ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा अन्दाजी ५० वर्षीय एक पुरुष मृत फेला परेका छन्।

प्रहरीका अनुसार मृतकको नामथर र पहिचान खुल्न सकेको छैन। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।