logo
२०८३ आश्विन २०, मंगलबार |
☰
📰
🔍
✕

कोहलपुर घटनामा पत्रकार भोजराज थापाको अन्तर्वार्ता : ‘दुवै पक्षको कुरा नसुनी भिडियो बनाउनु गलत’

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ आश्विन १९, सोमबार
कोहलपुर घटनामा पत्रकार भोजराज थापाको अन्तर्वार्ता : ‘दुवै पक्षको कुरा नसुनी भिडियो बनाउनु गलत’

कोहलपुर घट्ना :डक्टरले दुर्व्यवहार गरेको बिसयमा पत्रकार भोजराज थापाले गरेको अन्तर्वार्ता : संचालकका अनुसार भतिजाले भने पहिले खुशी भएर निस्कनु भएको थियो पछि ३० मिनेट पछि पत्रकार लिएर आउनु भयो घटनाबारे पत्रकार भोरज थापाले भतिजासग फोन मा कुरा कानी गरेका छन । कुराकानीका क्रममा महिलाले मेडिकलमा आएर स्वास्थ्य जाच गराएपछी औसधि लिएर सामान्य रुपमा बाहिर निस्केको दाबी गरेका छन

उनका अनुसार औसधि लिएर गएको आधा घन्टा पछि प्रहरिको भ्यान र पत्रकार बोलाएर र नचिनेका मान्छेहरु आएर अचानक हमला गरेको र तथानाम गाली गर्दै हात हालेको उनी बताउछन | फोनको कुराकानी अनुसार पिडित भएको जुन महिला छिन उनको साथमा आएको महिलाको स्टाफ रहेको बताईएको छ ती मेचर देखिने महिला जस्ले भन्दै थिइन (म ४ बर्स देखि पिडितमा छु) यिनै महिलाको क्याफेमा काम गर्ने स्टाफ बताइएको छ ।

४ बर्स अगाडि मलाई पनि यस्तो गरेको थियो भन्ने जुन महिला छिन उनले आफ्नो स्टाफलाई पठाएको उनको भनाई छ ।

सामाजिक सन्जालमा तर्क बितर्क ठूलो बहस भएको छ । तर जे भए पनि कानुन नै हातमा लिएर मिडिया बाजि गरेर हात हालेर तछानाम गाली गर्नु राम्रो होइन

कुनै पनि मिडिया ले समाचार या भिडियो बनाउदा दुबै पक्षकाे कुरा सुनेर समाचार बनाउने हो तर मिडियाले त्यो नगरी सिधै क्यामेरा तेर्साएर भिडियो बनाएको देखिन्छ त्यसैले मिडिया कर्मी लाई कडा भन्दा कडा कार्वाही होस र बिशेश त यी दुई महिला लाई कार्वाहि होस ।

भोलिको दिनमा यस्ता महिलाहरुले गर्दा गाइनोको डक्टरहरुले कुनै पनि महिला लाई चेक गर्न हिककिचाउछन महिलाहरु झन पिडामा पर्नेछन कतिको अकालमै ज्यान जान सक्छ ।