logo
२०८३ कार्तिक १२, बुधबार |
☰
📰
🔍
✕

प्रधान सेनापति सिग्देलद्वारा उपरथी खत्रीलाई दज्र्यानी चिन्ह प्रदान

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | ५७ मिनेट अघि
प्रधान सेनापति सिग्देलद्वारा उपरथी खत्रीलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौँ / प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका पूर्णबहादुर खत्रीलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ।

जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति हुनुभएका तीन जना प्रमुख सेनानीलाई समेत दज्र्यानी चिन्ह प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।