प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ६५५ रुपैयाँ कायम भएको छ।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँ र चाँदी ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो।