प्रभातफेरी अनलाइन११ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार ३ सय रुपैयाँले वृद्धि भएर २ लाख ८८ हजार ३ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।