logo
२०८३ कार्तिक २२, आईतबार |
☰
📰
🔍
✕

सुनचाँदीको मूल्य आज पनि स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार

प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ कार्तिक २२, आईतबार
सुनचाँदीको मूल्य आज पनि स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार

काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि सुनचाँदीको मूल्य यही रहेको थियो।