Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कांग्रेस नेता डाँडापारीमा -स्थानीयले मोटरबाटो मागे कांग्रेस नेतासँग

प्रभातफेरी अनलाइन १५०० पटक पढिएको प्रकाशित मिति: २०६९ मंसिर १८, सोमबार (१३ साल अघि)
Post Thumbnail

-मधुसुधन तिमल्सिना ÷ नवराज सापकोटा

पार्टी कामको सिलसिलमा च्याम्राङ्गबेशी पुगेका कांग्रेस नेतालाई स्थानीयले मोटरबाटो माग गरेका छन् । पार्टीको आमसभामा सहभागी हुन पुगेका केन्द्रिय सदस्यद्धय डा. सशांक कोइराला, धनराज गुरुङ लगायत जिल्लास्तरीय नेताहरुसंग स्थानीयले मोटरवाटोको माग गरेका हुन् ।
नेपाली कांग्रेसकी स्थानीय नेतृ गोमा गोलेले केन्द्रिय सदस्य कोइरालासँग कांग्रेसकै नेतृत्वमा डाँडापारीमा विकास ल्याउन आग्रह गरिन् । “२०१६ सालमा विपी कोइरालाकै पालामा कांग्रेसको नेतृत्वमा भएको सर्भे भएको बाटो कांग्रेसकै नेतृत्वमा पुरा होस् । ” यहाँ आयोजित आमसभामा बोल्दै उनले नेतृत्वसँग माग गरिन् । नेपाल किसान संघका जिल्ला अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले नेपाली काग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको समयमा काठमाण्डौ बाट पनौती ढुंर्खक च्याम्राङ्गबेशी हुर्दै रौतहटको गौर सम्म पुग्ने बाटो सर्भे समेत भएर निमार्ण नभएको गुनासो कोइराला पुत्र सशांक समक्ष पोख्दै निर्माणका लागि पहल गरिदन आग्रह गरेका थिए ।
नेपाली काग्रेसका जिल्ला सभापति शिव प्रसाद हुमागाईले डाँडापारीको अहिलेको साझा समस्या नै मोटर बाटो रहेको बताउँदै तराई जोडने मोटरबाटो निर्माणमा पनि कांग्रेसको विशेष सक्रियता रहने बताए ।
कांग्रेस नेता कोइरालाले प्रस्तावित सडक निर्माणका लागि आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली काग्रेसका नेता विरेन्द्र दाहाल काग्रेस क्षेत्र नं ३ का सभापति कञ्चनचन्द्र वादे श्रेष्ठ , जिल्ला सदस्य प्रकाश थापा, किसान संघका जिल्ला अध्यक्ष प्रेम बहादुर तिमल्सिना, नेपाली काग्रेस क्षेत्र नं ३ का सचिव कमल लामा, नेपाली काग्रेस क्षेत्र नं १ ललितपुरका सचिव ऋषिदेव फूयाँल, गाउँ कार्यसमिति सभापति मर्दनसिं पाख्रिनलगायतले कांग्रेसको संगठनबारे चर्चा गरेका थिए ।
कार्यक्रममा साङ्गे युवा क्लब मिल्चेले विविध सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा छिमेकी गाविसहरु मिल्चे, साल्धारा, ढुंर्खक, ललितपुरका कालेश्वर,चन्दनपुर लगायतका स्थानबाट समेत नेपाली काग्रेसका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा पुगेका जिल्लास्तरीय नेतालाई स्थानियले बाजगाजा सहित फूलमालाले स्वागत गर्दै च्याम्राङ्गबेशी गाउँ परिक्रमा गराएका थिए ।

राजनीतिक कार्यक्रमले ततायो डाँडापारी

च्याम्राङ्गबेशी ÷एक दशक लामो द्घन्द्धमा एकोहोरो द्घन्द्धरत पक्षको राजनीतिक गतिविधी मात्र हुने डाँडापारी क्षेत्रमा शान्ति स्थापनाको कार्य सँगै अन्य दलको राजनीतिक गतिविधि व्यापक रुपमा संचालन हुन थालेका छन् । द्घन्द्धकालमा द्धन्द्धरत पक्षको विशेष प्रभाव रहेको यस क्षेत्रमा अहिले भव्य रुपमा अन्य दलका राजनीतिक आमसभा प्रशिक्षण कार्यक्रम भेटघाट कार्यक्रमले तिव्रता पाएको छ । राजनीतिक गतिविधी सँगै यस क्षेत्रको विकासका लागि उनीहरु एक भएर लाग्न थालेका छन् ।
विभिन्न अवसरमा साँस्कृतिक कार्यंक्रम वा खेलकुद प्रतियोगिता अथवा संस्था नै निर्माण गरेर समाजिक कार्य सबै कुरा राजनीति दल सँग सम्बन्धित हुने गरेका छन् । राजनीतिमा सक्रिय रहेका उनिहरु आफ्ना कार्यकर्तालाई प्रशिक्षित बनाई नेताहरु बाट विकास माग गर्न थालेको बताउँछन् । दलिय रुपमा नेपाली काग्रेसको विशेष प्रभाव बढेको बताउने स्थानिय बासिन्दाहरु बिभिन्न कार्यक्रमको आयोजना गरेर कुनै न कुनै नेतालाई हरेक महिना विकट मानिएका डाँडापारीका गाउँ सम्म पु¥याउन थालेका छन् । मोटरबाटो, विद्युत स्वास्थ्य खानेपानी,शिक्षा जस्ता समस्याले जकडिएको यस क्षेत्रमा राजनीतिकै बल बाट समस्या समाधान गर्नुपर्नै उनिहरु विचार व्यक्त गर्छन । “हामीले आफ्ना नेतालाई समय समयमा गाउँ सम्म ल्याइनै रहेका छौ , हाम्रा धेरै विकास निमार्णको काममा उनीहरुबाट सहयोग पनि पाइएको छ । ” मिल्चे कांग्रेस गाँउ समितिका सभापति ओम बहादुर घ्यावाले बताए ।
राजनितिक कार्यक्रममा केन्द्रिय सदस्यहरुकै उपस्थितीले स्थानियमा थप होसल्ला बढेको छ । पार्टी प्रबेश गर्ने तथा सक्रिय राजनीति गर्नेहरुको संख्या बढ्न थालेपछि यस्ता कार्यक्रमहरु नियमित हुन थालेका हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • भगवती शाही स्मृती स्तम्भ उद्घाटन

    भगवती शाही स्मृती स्तम्भ उद्घाटन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0