logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

योमरी स्तम्भ परिसर सरसफाई

प्रभातफेरी अनलाइन५४७२ पटक पढिएको | २०७४ अषाढ ६, मंगलबार
योमरी स्तम्भ परिसर सरसफाई

पनौती / शनिबार पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष राजाराम कर्माचार्यको संयोजकत्वमा गोरखनाथ युवा क्लबका सुदिप न्यौपानेको अगुवाई तथा स्थानीय बासिन्दाको सहभागीतामा पनौतीमा रहेको योमरी स्तम्भ परिसर वरिपरि सरसफाई कार्यक्रम सम्पन्न भएको समाजसेवी विकुनारायण ताम्राकारले बताए ।