Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बालबालिकाहरुको एक योजना तर्जुमा उप समितिले घरघरमा

प्रभातफेरी अनलाइन ४९६४ पटक पढिएको प्रकाशित मिति: २०७४ कार्तिक ९, बिहिबार (८ साल अघि)
Post Thumbnail

बिरुवा अभियान सञ्चालनको योजना बनायौँ, इन्द्रेणी इको क्लब र इन्द्रेणी बाल क्लबको संयुक्त बैठक गरी तयार पारिएको योजना समेत प्रारित गरेको न्यौपानेले बताईन् । उनले योजना पारित भएपछि कार्यान्वयन गर्ने बारे व्यवस्थापन र शिक्षक कर्मचारीसँग तयारी बैठक समेत बसेपछि सो कार्यक्रम तयार भएको हो । त्यसपछि लाभग्राहीसँग लिखित सम्झौता समेत गरिसकेकै भएर यसरी कार्यक्रमको तयारी भएको हो । उनले भनिन्, –दुइ सयभन्दा बढी बिरुवा यो चरणमा वितरण गरिएको छ । विद्यार्थी, क्लब पदाधिकारी र विद्यालय प्रतिनिधिको निगरानीमा बिरुवाको उचित रेखदेखको अनुगमन गर्ने र टिपोट गर्ने व्यवस्था मिलाइएको छ । विद्यालयका प्रिन्सिपल राममणि सापकोटा भन्छन्, ‘यो बालबालिकाबाट प्रौढले सिक्ने अवसर पनि हो भने यसमा बालबालिकाको प्रत्यक्ष सहभागिता हुन्छ । हामीले प्रोजेक्ट वर्कमा आधारित भएर काम गर्ने गराउँने व्यवस्था पनि मिलाएका छौं ।’ २०७३ कार्तिक १४ र १५ गते देउसीभैलो खेली कोष खडा गरेर यस अवधारणाको जन्म भएको समेत उनले बताए । देउसीभैलोमा सर्वाधिक रकम दान गर्ने दुइ जना दातालाई विरुवा प्रदान गरी सम्मान गर्ने गरिएको थियो । आर्थिक रुपमा अति विपन्न परिवारमध्ये ५ जनालाई विरुवा सहयोग गर्ने योजना पनि बालबालिकाहरुले सुनाए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • बुचाकोट दुर्घटना अपडेट : १६ जना घाइतेको उपचार हुँदै, ८ मृतक मध्ये ६ जनाको सनाखत

    बुचाकोट दुर्घटना अपडेट : १६ जना घाइतेको उपचार हुँदै, ८ मृतक मध्ये ६ जनाको सनाखत

  • पनौती नगरको शिक्षा नगरकै नियन्त्रण रहनु पर्ने बाध्यता : नगर प्रमुख भण्डारी

    पनौती नगरको शिक्षा नगरकै नियन्त्रण रहनु पर्ने बाध्यता : नगर प्रमुख भण्डारी

  • लोकतन्त्रमा नागरिकको सूचना पाउने अधिकार सुनिश्चित हुनुपर्छ : मन्त्री अधिकारी

    लोकतन्त्रमा नागरिकको सूचना पाउने अधिकार सुनिश्चित हुनुपर्छ : मन्त्री अधिकारी

  • सुस्ताका जनताको अडिग राष्ट्रियता र सीमा सुरक्षाको प्रेरणादायी कथा

    सुस्ताका जनताको अडिग राष्ट्रियता र सीमा सुरक्षाको प्रेरणादायी कथा

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    टुक्का साहित्य

    टुक्का साहित्य

    बुद्धिचाल र म

    बुद्धिचाल र म

    बुचाकोट दुर्घटना अपडेट : १६ जना घाइतेको उपचार हुँदै, ८ मृतक मध्ये ६ जनाको सनाखत

    बुचाकोट दुर्घटना अपडेट : १६ जना घाइतेको उपचार हुँदै, ८ मृतक मध्ये ६ जनाको सनाखत

    पनौती नगरको शिक्षा नगरकै नियन्त्रण रहनु पर्ने बाध्यता : नगर प्रमुख भण्डारी

    पनौती नगरको शिक्षा नगरकै नियन्त्रण रहनु पर्ने बाध्यता : नगर प्रमुख भण्डारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0