Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्मार्ट सिटी बनाउन कयूको छलफल

प्रभातफेरी अनलाइन ६४२२ पटक पढिएको प्रकाशित मिति: २०७४ श्रावण १०, मंगलबार (८ साल अघि)
Post Thumbnail

धुलिखेल / काठमाण्डौ विश्वविद्यालय, कम्प्युटर विज्ञान तथा इन्जिनियरीङ्ग विभागको आयोजनामा सूचना प्रविधि पार्कमा एक दिने कार्यशाला गोष्ठी गरिएको छ । मंगलबार उक्त कार्यक्रमको काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ माकाजु श्रेष्ठबाट स्मार्ट पानसमा बत्ती बाली शुभारम्भ गरिएको थियो ।
उद्घाटन मन्तव्यमा बोल्दै केयूका रजिष्ट्रर प्रा.डा. भोला थापाले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । कार्यशालामा बिभिन्न संघ संस्थामा आबद्ध व्यक्तित्वहरुबाट स्मार्ट सिटीकोबारे आफ्नो मन्तव्य राखेका थिए । काठमाण्डौ विश्वविद्यालय, कम्प्युटर विज्ञान तथा इन्जिनियरीङ्ग विभागका विभागीय प्रमुख डा.मनिष पोखरेल तथा नेपाल सरकारका पूर्व सचिव, आर्किटेक्ट किसोर थापाले स्मार्ट सिटीबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको पहिलो सत्रको समापनमा काठमाण्डौ विश्वविद्यालयका उपकुलपतिबाट स्मार्ट सिटी कार्यान्वयन चुनौती तथा अवसर भएको हुनाले काठमाण्डौ विश्वबिद्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।कार्यशालाको दोस्रो सत्र काठमाण्डौ विश्वविद्यालयको केन्द्रिय क्याम्पस हातामा सम्पन्न गरिएको थियो । दोस्रो सत्रमा काभ्रे जिल्लाका नगरपालिकाहरु धुलिखेल, बनेपा, पनौती, पाँचखाल, देउपुरमण्डन र नमोबुद्धक तथा ललितपुर महानगरपालिका, पोखरा लेखनाथ महानगरपालिका र कागेश्वरीमनोहरा नगरपालिका का मेयर तथा उपमेयरहरुको मुख्य सहभागिता रहेको थियो । सो सत्रमा मेयरहरुले आफ्नो नगरको योजना, चुनौती तथा अवसरहरुका बारेमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई कम्प्युटर विज्ञान तथा इन्जिनियरीङ्ग विभागका प्राध्यापक डा. बालकृष्ण वलले संचालन गरेको सो कार्यशालामा विभिन्न सरोकारवाला व्यक्तिहरुले मेयरहरु संग स्मार्ट सिटीबारे अन्तरक्रिया गरेका थिए । उपस्थित मेयरहरुलाई काठमाडौ विश्व विद्यालयलले कार्यान्वयन गर्ने दिशामा नगर तथा महानगरलाई प्राविधिक सहयोग गर्न तयार रहेको पनि जानकारी दिदै कम्प्युटर विभागबाट स्मार्ट सिटी प्रयोगशालामा कार्यहरु भइरहेको पनि जानकारी गराएको थियो । नगर तथा माहानगरका मेयरहरुले पनि आउदा दिनमा केयूसंग सहकार्य गरि स्मार्ट सिटी आबधारणलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । काठमाण्डौ विश्वविद्यालय, कम्प्युटर विज्ञान तथा इन्जिनियरीङ्ग विभागले दक्षिण कोरीयाको इन्चन नेशनल विश्वविद्यालय संग स्मार्ट सिटीको अनुसन्धान गर्न विभागीय स्तरीय संझौता गरिएको पनि जानकारी गराएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0