Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामुदायिक वन प्रति आर्कषण बढ्दो \\\\\उच्च शिक्षाको अवसर वढ्दो

प्रभातफेरी अनलाइन १४५० पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र १८, आईतबार (१३ साल अघि)
Post Thumbnail

सामुदायिक वन प्रति आर्कषण बढ्दो
बनेपा ÷ जिल्लाका अधिकांश गाविसहरुमा विगत एक दशक देखि सामुदायिक वन जोगाउने अभियान संचालन भइरहेको छ । हाल जिल्लामा करिव  २ सय वटा सामुदायिक वनहरु जिल्ला वन कार्यालयमा दर्ता छन् । यसअघि सुख्खा रहेका डाँडाहरुमा अहिले वृक्षरोपण गरेपछि हरिया मात्र भएका छैनन् , पुराना वनहरु पनि जोगिएका छन् । वन संरक्षण सँगै विभिन्न प्रजातीका जडिवुटिहरुको संरक्षण पनि वढेको छ । यति मात्र होईन, लोप हुन लागेका जंगली जनावर मृग , हरिण , जरायो , दुम्सी , चितुवा, सालक तथा पंक्षीहरु मयुर, कोइली आदिको संख्या पनि वढेको छ । अबको केहि वर्ष भित्रै यहाँ सामुदायिक वनहरुको संख्या अभैm वढ्न सक्ने ठूलो वन सामुदायिक वन उपभोक्ता समितीका सचिव शिवराम तिवारीले अनुमान गरे ।
संगिता नेपाल ÷ प्रशिक्षार्थी

उच्च शिक्षाको अवसर वढ्दो
महादेवस्थान ÷ जिल्लाको मण्डनभेगमा विगत पाँच वर्ष सम्म उच्च शिक्षाका लागि सिमित मात्र उच्च मावि हुँदा समस्यामा रहेका विद्यार्थीहरुलाई अहिले सजिलो भएको छ । प्रत्येक जसो गाविसहरुमा एउटा उच्च मावि संचालनमा आए पछि अहिले यहाँका विद्यार्थीहरुलाई सजिलो भएको हो । मण्डनभेगमा रहेका ४ गाविस तथा आसपासका अन्य गाविसहरुको एउटै मात्र उच्च मावि डेडीथुम्कामा विद्यार्थीहरुको अत्याधिक चाप रहने गथ्र्यो तर अहिले नजिकै अरु पाँच वटा उच्च माविहरु संचालन भईसकेका छन् । अहिले उनीहरुलाई घर पायकमै उच्च शिक्षा हासिल गर्ने अवसर मिलेको डेडीथुम्का उच्च माविका शिक्षक बद्रि प्रसाद सापकोटाले बताए ।  यी उच्च माविबाट उत्तीर्ण विद्यार्थीहरुले डेडीथुम्का पव्लिक क्याम्पसमा अध्ययनको अवसर समेत पाएका छन् । गाउँमा नै उच्च शिक्षा हासिल गर्ने अवसर भएकाले बनेपा, धुलिखेल, राजधानी छिर्नुपर्ने बाध्यता पनि क्रमश हट्दै गएको छ ।
संगिता नेपाल  ÷ प्रशिक्षार्थी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0