Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धुलिखेल मेयर कप वडा व्यापि पुरष भलिबल प्रतियोगिताको उपाधि धुलिखेल वडा नं ७ लाई

प्रभातफेरी अनलाइन ६८७४ पटक पढिएको प्रकाशित मिति: २०७४ आश्विन ३१, मंगलबार (८ साल अघि)
धुलिखेल मेयर कप वडा व्यापि पुरष भलिबल प्रतियोगिताको उपाधि धुलिखेल वडा नं ७ लाई

  काभ्रे ३१, असोज / काभ्रेको धुलिखेलमा भएको धुलिखेल मेयर कप वडा व्यापि पुरष भलिबल प्रतियोगिताको उपाधि धुलिखेल वडा नं ७ ले जितेको छ ।

धुलिखेल नगरपालिकाको सहयोगमा न्यू गौखुरेश्वर युवा क्लबको आयोजनामा अड्डा बजार खेल मैदानमा भएको फाईनल खेलमा धुलिखेल वडा नं ७ ले वडा नं ४ लाई २५–१५, २५–१९, २५–१६ को सोझो सेटमा हराउँदै विजेता बनेको हो । असोज २७ गते बाट सुरु भई ३० गते सम्म चलेको प्रतियोगिताको तेस्रो स्थान भने धुलिखेल वडा ९ ले वडा नं १० हराउँदै जितेको छ । प्रतियोगितामा वडा नं ७ बाट बेस्ट प्लेयर अशोक तुुसुजु, बेस्ट सेटर कृष्ण राम देवजु, बेष्ट सटर शुशिल कुमार मान्नधर, बेस्ट लिब्रो राम तुसुजु ले पाएका छन् भने, वडा नं ४ का रोहन तुुसुजुले बेस्ट ब्लकरको उपाधि पाएका छन् ।

प्रतियोगितमा विजेता हुने टिमलाई धुलिखेल नगर प्रमुख असोक कुमार व्याञ्जु, उप प्रमुख बिमला शर्मा, धुलिखेल नगरका मेयरका प्रत्यासि उम्मेद्वार तथा काभ्रे क्षेत्र नं २ नेपालि काग्रेसका सभापति रहेश हुमागाई, धुलिखेल वडा नं ४ का वडा अध्यक्ष रबिन्द्र कर्माचार्य, वडा नं ७ का वडा अध्यक्ष रोमि प्रसाद व्याञ्जु, वडा नं ८ का वडा अध्यक्ष निराज जंगम ले शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगितामा प्रथम हुने वडा नं ७ लाई शिल्ड, मेडल, नगद रु १० हजार प्रदान गरिएको छ भने, द्धितिय स्थान हाँसिल गर्ने वडा नं ४ लाई शिल्ड, मेडल सहित नगद रु ७ हजर ५ सय र तृतिय स्थान हाँसि गर्न सफल वडा नं ९ लाई शिल्ड, मेड सहित नगद रु ५ हजार ५ सय प्रदान गरिएको क्लबका उपाध्यक्ष तथा प्रतियोगिताको संयोजक सौरव देवजुले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यबाद दिनुहुँदै न्यु गौखुरेश्वर युवा क्लबका अध्याक्ष अध्यक्ष सुन्दर लाल श्रेष्ठले नयाँ तिहार पछि जिल्ला भलिबल प्रतियोतिाको आयोजना गर्ने तयारी भैरहेको समेत जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0