Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पुषको दोस्रो सातामा बामपन्थीको सरकार : बमध्वज

प्रभातफेरी अनलाइन ५११७ पटक पढिएको प्रकाशित मिति: २०७४ मंसिर १२, मंगलबार (८ साल अघि)
पुषको दोस्रो सातामा बामपन्थीको सरकार : बमध्वज

ठुलोपर्सेल- काभे्र क्षेत्र नं १ बाट प्रतीनिधिसभामा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका बमध्वज तामाङले भन्नुभयो “कम्युनिष्टहरुले जनताको घरदैलोमा बास माग्न आएकोे छ” । “नेपाली जनताले मंसिर २१ गते कोठामा नभई हृदयमा बास दिएर हामीलाई जनताको अधुरो सपना पुर्ण गर्न पठाउनु हुनेछ” ।
सोमबार ठुलोपर्सेलमा भएको चुनाविसभामा सम्बोधन गर्दै तामाङले थप्नुभयो विगतमा कोठामा बास मागेर अधिकारको लागि लडेउ अवको वास कोठामा नभएर नेपाली जनताको हृदयमा रहेर समृद्धिको लागि लड्छौं । लामो समयदेखिको नेपालि जनताको चाहना पुर्ण गर्नको लागि हामी कम्युनिष्टहरु एक हुदै मुलुकको सवै भन्दा ठुलो पाटि बनेर आएको बताउनु भएको थियो ।
जनताको चाहनाअनुसार नेकपा एमाले र माओवादि बिच एकतागरी अगाडि बढेको बताउंदै पुषको दोस्रो हप्तामा बन्ने बामपन्थिको दुई तिहाईको सरकारले मुलुकमा रहेको सम्पुर्ण समस्या दुर गर्ने बताउनु भयो । कम्युनिष्टहरुको एकताको कारण नेपालि कांगे्रस अत्तालिएको बताउंदै जनतासमक्ष मुलुकमा कम्युनिष्ट सरकार आयो भने अनिष्ट हुन्छ भन्दै अनर्गल हल्ला गररिहेको वताउनु भयो ।
कम्युनिष्टको एकता साथै दुई तिहाईको सरकारले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनताको अधुरो कार्यहरु पुर्ण गराउने बमध्वजको तर्क थियो । नेपालि काँगे्रसले बिगतमा मुलुकलाई खोक्रो वनाउदै जनताको रगत पसिना चुसि सकेको वताउदै कागे्रसले जति चुस्नु चुसिसकेकोले अव नेपाली काँगे्रसलाइ नेपालि जनताले म्युजिममा राख्ने वातावरण मिलाई सकेको बताउनु भयो । जनतालाई पैसाको मुठो दोएर विगतमा जस्तै निर्वाचन जित्ने सुरसार कसेर आएका नेपालि कांगे्रस जनताले उनिहरुप्रति देखाएको व्यवहारले गर्दा हार खादै भाग्न थालेको वताउनु भयो ।

  • पुषको दोस्रो सातामा बामपन्थीको सरकार : बमध्वज
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0