logo
२०८३ कार्तिक ९, आईतबार |
☰
📰
🔍
✕

काभ्रेबाट अर्को साहित्यिक पत्रिका सुरु

प्रभातफेरी अनलाइन११६८ पटक पढिएको | २०७० भाद्र २, आईतबार
Post Thumbnail

बनेपा । काभ्रे जिल्लाबाट अर्को साहित्यिक पत्रिकाको प्रकाशन सुरु भएको छ । रश्मि मञ्जुश्री अधिकारीको सम्पादन–प्रकाशनमा सुरु भएको नयाँ साहित्यिक पत्रिकाको नाउँ ‘अक्षरधाम’ राखिएको छ ।
यही साउन महिनादेखि प्रकाशन सुरु भएको ‘अक्षरधाम’ लाई शब्दयात्रा प्रकाशनको व्यवस्थापनमा मासिक रूपमा प्रकाशन गरिने कुरा शब्दयात्रा प्रकाशनका सञ्चालक सकुल थापाले जनाएका छन् ।