Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहकारीको स्थापना दिवसमा बृद्ध, बृद्धालाई फलफुल

प्रभातफेरी अनलाइन ४९९३ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २२, मंगलबार (८ साल अघि)
सहकारीको स्थापना दिवसमा बृद्ध, बृद्धालाई फलफुल

पनौती-एकीकृत साकोसले आफ्नो स्थापना दिवसको अवसरमा बृद्ध बृद्धाका लागि विभिन्न सामग्री वितरण गर्दै सम्मान गरेको छ । ऐतिहासिक पनौतीको त्रिवेणीधाममा रहेको प्राणनाथ माइती बृद्धाश्रममा रहेका बृद्ध, बृद्धाहरुलाई साकोसले खाद्यन्न तथा फलफूल वितरण गरेको थियो ।

सकोसको ८ औं स्थापना दिवसको अवसरमा बृद्धाश्रममा रहेका बृद्धा बृद्धाहरुका लागि खाद्यन्न, फलफूल चिनी चिया लगाएतका सामग्री आश्रमका अध्यक्ष रघुनाथ तिमल्सिना मार्फत वितरण गरेको थियो । सामग्री ग्रहण गर्दै तिमल्सिनाले संस्थाले गरेको सहयोग बृद्धाश्रमका लागि यथेष्ट भएको बताउनु भएको थियो । विभिन्न संस्था तथा दाताकै सहयोगमा आश्रम संचालन भएको र पछिल्लो समयमा संस्था व्यक्तिहरुले समेत जन्म दिनमा आश्रममा आएर दान गर्ने कार्य बढेको उनले बताए ।

आश्रममा ७ जना बृद्ध बद्धा बस्दै आएका छन् । सामग्री वितरण गर्दै संस्थाका अध्यक्ष सविन सुन्दर सैजुले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक बर्ष महिला, बालबालिका, बृद्धा तथा पछि परेका वर्गलाई समेटने गरी स्थापना दिवस मनाउने बताउनु भयो । संस्थाका सल्लाहाकार राजकुमार तिमल्सिनाले संस्थाले आर्थिक कारोबार बाहेक सामाजिक हितका विषयमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए ।

  • बृद्धालाई फलफुल
  • सहकारीको स्थापना दिवसमा बृद्ध
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0