Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दलित परिवर्तन समाजको भेला सम्पन्न

प्रभातफेरी अनलाइन ७४०२ पटक पढिएको प्रकाशित मिति: २०७४ चैत्र १४, बुधबार (७ साल अघि)
दलित परिवर्तन समाजको भेला सम्पन्न

पाँचखाल-“श्रम चल्छ, सिप चल्छ तर पानी चल्दैन” किन ? भन्ने भनाईका साथमा दलित परिवर्तन समाज पाँचखालले बृहत भेला गरी विभेदको अन्त्यको लागि पहल गर्ने भएको छ ।

पाँचखाल नगरपालिका भित्र बसोवास गर्ने २ सय २० दलित घरपरिवारको उपस्थितिमा पाँचखाल नगरपालिका वडा नं ६ जैसिडिहिमा भेला सम्पन्न भएको थियो । भेलाले बिभेदबाट मुक्ति अभियानको लागि १९ सदस्यिय तदर्थ समिति गठन गरेको छ । जसको अध्यक्षमा प्रकाश मिजार, उपाध्यक्ष जमुना बिक, कोषाध्यक्ष सुमित्रा परियार, सचिव तेजवहादुर मिजार र सह—सचिब सुदिन कोईराला रहेका छन् ।

भेलाको आयोजना गर्नाको प्रमुख कारण दलित दलित विचको बिभेदको अन्त्य गर्ने साथै गैर दलितको हेपावडको बिरुद्धमा उत्रने रहेको थियो । दलित (दमाई, कामी र सार्की) बिचमा बिगतमा भएको बिभेद पुर्ण रुपमा निर्मुल भैनसकेकोले एकताको लागि भेला आयोजना गरेको जानकारी प्राप्त भएको छ । दलित दलित बिचको छुवाछुतलाई अन्त्य गर्दै शुभ असुभ कार्यमा एकताको साथ अगाडी बढ्ने भएको छ ।

भेला आयोज समितिका संयोजक प्रकाश मिजारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि दलित नेता एवं पुर्व सभासद तेजवहादुर मिजार रहनु भएको थियो । कार्यक्रममा पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल, माओवादी केन्द्रका केन्द्रिय सदस्य सागर मिजार, पाँचखाल नगर कार्यपालिकाका सदस्य हरिशरण मिजार र जमुना बिक, दलित नेता बुद्धिलाल दिवालि लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सुदिप कोईरालाले राख्नु भएको थियो भने कार्यक्रमको संञ्चालन किशोर मिजारले गर्नु भएको थियो ।

  • दलित परिवर्तन समाजको भेला सम्पन्न
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0