Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभे्मा सुरक्षाको अवस्था खस्कंदो

प्रभातफेरी अनलाइन ५६६१ पटक पढिएको प्रकाशित मिति: २०७५ बैशाख २७, बिहिबार (७ साल अघि)
काभे्मा सुरक्षाको अवस्था खस्कंदो

मुलुकमा संघियता लागु भएसंगै सुरक्षाको अवस्था मजवुत हुनु पर्ने अवस्थामा काभे्रमा भने खस्कंदो अवस्थामा रहेको छ । सुरक्षाको निस्कृयताको कारण गैर कानुनि ढंगको कार्य गर्नेहरुलाई भने हौसला मिलेको छ । जिल्लामा रहेको दुई राजमार्ग साथै शाखा मार्ग र ग्रामिण सडकहरु अबैध धन्दा गर्नेको अखडा बन्दै आएको छ । प्रतिबन्धित जडिबुटी, अवैध मदिरा, अवैध ढंगको बन पैदावार ओसार पसार भइ रहेको छ । राजमार्ग साथै व्यापारीक केन्द्रहरुमा खुलेआम जुवातास खेल्ने खेलाउने खालहरु पर्याप्त हुंदा समेत प्रहरी मुक दर्शक भएको छ ।

मालवाहल सवारी साधनमा ओभर लोड भवर लोड अवस्थामा जोखिम यात्रा, यात्रु वाहक सवारी साधनमा मालबाहक सवारी साधनले ढुवानी गर्ने खाद्धान्न लगायतको सामाग्री ढुवाननी गर्नाको साथै छतमा जोखिम पुर्ण तरीकाले यात्रा गर्ने गर्दा समेत प्रहरीको ध्यान पुग्न सकेको अवस्था छैन । निर्माण सामाग्री ढुवानी गर्ने टिपरहरुले क्षमता भन्दा बढि निर्माण सामाग्री ओभरलोड राख्नै साथै सडकमा पानी चुहाउदै हिड्दा समेत प्रहरी मौन रहनुलाई जिल्लावासिले नकारात्मकको शंकेत दिएका छन् । यात्रुबाहक सवारी साधन साथै मालवाहक सवारी साधनमा खुलेआम अवैध घरेलु मदिरा ओसार पसार भैरहदा समेत सम्बन्धित निकायको चासो पुग्न सकेको छैन ।

प्रहरीको निस्कृयताको मौका थोप्दै जिल्लामा चोरीको विगविगति मच्चिएको छ । पनौती क्षेत्रमा एक सातामा १४ घरमा चोरी हुनु, पाँचखालमा एकै रातमा तीन सहकारीको कार्यालयमा चोरी हुनुले प्रहरीको निस्कृयता कै कारण भएको स्थानियहरुको भनाई रहेको छ । स्वच्क्षा , आयआर्जन र जिवनमार्ग सहकारी पाँचखाल नगरकै मुटु मानिते समाजकल्यांण बजार क्षेत्रमै रहेको छ । अरनिको राजमार्ग पाँचखालको प्रमुख बजार क्षेत्र साथै झण्डै एक दर्जन बैंक तथा सहकारीहरु रहेको उक्त महत्व पुर्ण स्थानमा समेत प्रहरीले ग्रस्ति नगर्दा चोरीको घटना भएको स्थानियहरुको भनाई छ । पाँचखाल प्रहरी चौकिको नजिकै रहेको स्थानहरु समेत असुरक्षीत हुनुले प्रहरीको सकृयता न्युन रहेको प्रष्टिन्छ ।

प्रहरी चौकिकै नजिकमा दर्जनौ पोटको खालहरुमा जुवा सरह गरी खेलबाडहरु भैरहेको हुन्छ । चार जनाको खेलमा साईडबाट च्याखे राख्नेको समेत राम्रै उपस्थितिमा खेल भईरहेको छ । जसका कारण १० औं हजार सम्म हारजित भएको हुन्छ तर त्यस्तो कार्यलाई रोक्नको लागि प्रहरीले कुनै पहल नगर्दा जिल्लावासिहरु चिन्तित रहेका छन् । जिल्लामा दैनिक रुपमा हजारौ लिटर मदिरा उत्पादन हुने र बिकृको लागि खुलेआम ढुवानि गर्ने गरेका छन् तर सम्बन्धित निकाय मौन छ ।

सामान्य ढंगको प्रलोभनका कारण अरनिको राजमार्ग छेउछाउमा रहेको होटलहरु साथै वजार क्षेत्रमा खुलेआम तरीकाले रातको १० ÷११ वजेसम्म मदिराको व्यापार हुने गरेको छ । जसका कारण झैझगा हुने गरेको छ । प्रहरीको चेक पइन्ट हुदै मदिरामा लर्खराउंदै मोटरसाईकल मा हिड्दा समेत प्रहरीले रोक तोक नगर्दा दुर्घटना भएको धेरै उदाहरणहरु रहेका छन् । समाजमा हुने गरेको कुनैपनि गैर कानुनि कार्यलाई प्रहरीले नियन्त्रण गर्नुको वदला लापर्वाही ढंगले अगाडि बढ्दा समेत कुनै वास्ता नगर्दा समस्या आएको हो । प्रहरीको निस्कृयता भएकै अवस्थामा जिल्ला प्रहरी प्रमुखको हेर फेर भएको छ, प्रहरी प्रमुखमा नयाँ अनुहार आएपछि जिल्लावासिमा केही आसाको त्यान्द्रो पलाएको छ ।

  • काभे्मा सुरक्षाको अवस्था खस्कंदो
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0