Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गुण्डाराजको अन्त्य गर्छु – गृहमन्त्री थापा

प्रभातफेरी अनलाइन ४९५४ पटक पढिएको प्रकाशित मिति: २०७५ जेष्ठ ८, मंगलबार (७ साल अघि)
गुण्डाराजको अन्त्य गर्छु – गृहमन्त्री थापा

भक्तपुर-गृहमन्त्री रामवहादुर थापाले मुलुकमा गुण्डा गर्दीको कारण सर्वसाधारण जनताले सास्ति खेप्नुपरेकोले जनताको हितको लागि गुण्डाराजको अन्त्य गर्ने बताउनु भयो ।

भक्तपुरमा सोमबार आयोजना गरिएको सहिद तथा बेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा गृहमन्त्री थापाले थप्नुभयो जनताको राज स्थापना गर्ने कार्य सरकारको भएकोले पहिलो प्राथमिकताको साथमा कार्य गर्ने बताउनु भएको थियो ।

मुलुकमा गुण्डाराज, अपराध, तस्करी, महिला हिंसा, भष्ट्राचार अन्त्य गर्न सरकार सक्रिय रहेको बताउंदै अव धेरै दिन कुनु नपर्ने बताउनु भयो । देशमा रहेको सबै प्रकारको सिण्डिकेटको अन्त्य गर्दै सरकार विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताउनु भयो । मुलुक भ्रष्टाचार र तस्करीको कारण बिभिन्न प्रकारको विकास अवरुद्ध भएको बताउँदै सरकारले भ्रष्टाचार र तस्करीको अन्त्य संगै बिकास निर्माणको कार्यलाई अगाडि बढाउने बताउनु भयो ।

कार्यक्रममा गृहमन्त्री थापाले जनयुद्धका सहिद तथा बेपत्ताका परिवारलाई उचित सम्मान र सहयोग गर्न सरकार तयार रहेको बताउनु भयो । समाजवाद उन्मुख संघीय सरकार निर्माणमा सहिद र बेपत्ता योद्धाहरुको बलिदानबाट नै हालको उपलब्धि हासिल भएको बताउनु भयो । बेपत्ता नागरिक र सहिदले देखेको बाटोलाई पहिल्याउंदै उनीहरुको सपना साकार पार्ने कार्यमा सरकार लागि रहेको बताउनु भयो । भक्तपुरमा प्राकृतिक स्रोतको दुरुपयोग गरी भूमि दोहन मौलाएको भन्दै अवैध बालुवा उत्खननलाई रोक्न प्रहरी प्रशासनलाई निर्देशन दिनु भएको थियो ।

  • गुण्डाराजको अन्त्य गर्छु - गृहमन्त्री थापा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0