Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २१, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

इन्जिनियरको घुस आतंक, पक्राउ गर्ने क्रम जारी

प्रभातफेरी अनलाइन ८०८७ पटक पढिएको प्रकाशित मिति: २०७५ अषाढ २५, सोमबार (७ साल अघि)
इन्जिनियरको घुस आतंक, पक्राउ गर्ने क्रम जारी

प्रल्हाद शर्मा हुमागाई

धुलिखेल-आर्थिक बर्षको अन्त्यको समयमा इन्जनियरले घुस आतंक मचचाएका छन् । बिभिन्न बिकास निर्माणको कार्यमा गुणस्तर हिन कार्य गर्न लगाएर आर्थिक उपार्जन गर्न पल्केका उनीहरुले ठेकेदार वा उपभोक्ता समिति समक्ष मिलिमतोमा घुस लिदै आएका छन् । गुणस्तर हिन कार्य गर्नेसंग सहज ढंगबाट मिलिमतोमा आर्थिक कुम्ल्याउने कार्य गर्न पल्केका ईन्जिनियरहरु गुणस्तर युक्त साथै प्रक्रियागत ढंगबाट सम्पन्न कार्य गर्ने ठेकेदार वा उपभोक्ता समितिहरुले सहज ढंगबाट घुस नदिने हुंदा अख्तियार सम्म पुग्न थालेको छ । प्रकृया पुगेका कार्यहरुमा समेत उनिहरुले बिभिन्न बाहना वनाएर घुस लिन थालेपछि छताछुल्ल हुन थालेको छ ।

सेवाग्राहिहरुसंग घुस लिएर काम कुरो मिलाउन लागेका ईन्जिनियरलाई रंगेहात पक्रियर आवस्यक कारवाही प्रकृया अगाडि बढाएको छ । काभे्र जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलका इन्जिनियर शेखरनाथ खनाल एक लाख ३० हजार रुपैँया घुस सहित पक्राउ परेका हुन् ।
इन्जिनियर खनालले घुसको कारोवार मिलाउनको लागि धुलिखेलको एक होटलमा सेवाग्राहीलाई बोलाएर घुस लिँदैगरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ खननाललाई पक्राउ गरेको हो ।

पनौती नगरपालिका वडा नं ११ बल्थलीको बृहत खानेपानी आयोजनाको डिपबोरिङ मेसिन खरिद गर्नको लागि इन्जिनियरले सप्लार्यससँग कुरा गरिदिने भन्दै रकम लिएको खुल्न आएको छ । आयोजना कुल ३ करोड ४१ लाख ३५ हजार लागतमा निर्माण हँुदै गरेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख रामचन्द्र काफ्लेले जानकारी दिएका छन् । काभे्र जिल्लामा घुस लिने दिने कार्य बढ्न थालेपछि अख्तियार दुरुपयोग आयोगको ध्यान केन्द्रित भएको छ ।

त्यसैगरी बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का १ लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्जको बिपी चोकस्थित दङाली केसी मम सेन्टरबाट एक लाखसहित इञ्जिनीयर खड्कालाई रंगेहात पक्राउ गरेको थियो ।
गाउँपालिकाको वडा नं ६ हिरिमिनियास्थित माटो पटान तथा ग्राभेल सडक निर्माणको कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग खड्काले घुस मागेको जानकारी प्राप्त भएको छ ।

त्यसैगरी जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् । सेवाग्राहीबाट ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो । उनलाई सोमबार विहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको जानकारी प्राप्त भएको छ

  • इन्जिनियरको घुस आतंक
  • पक्राउ गर्ने क्रम जारी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0