Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

५ सय ६५ बिरामीका पुन स्वस्थ्य परिक्षण

प्रभातफेरी अनलाइन ७०१८ पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन २३, मंगलबार (७ साल अघि)
५ सय ६५ बिरामीका पुन स्वस्थ्य परिक्षण

पाँचखाल-दर खाने कार्यक्रममा मनाउंदा बिरामी परेका ५ सय ६५ बिरामीहरुको उपचार सम्पन्न गरी घर फर्कीएको अवस्थामा बिरामीको अवस्था बुभ्mनको लागि पाँचखाल नगरपालिकाको आयोजनामा पुन स्वास्थ्य परिक्षण भएको छ ।

गत भदौ २२ गते पाँचखाल वडा नं १२ का रहेको ग्रामिण स्वावलम्बन वहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको तीज बिशेष कार्यक्रम मनाउंदा फुड प्वाईजन भई दर खानेहरु सवै बिरामी परेका थिए । दर कार्यक्रम सकेको भोलिपल्ट बिहानै पुरै गाउंमा हाहाकार मच्चिएपछि पाँचखाल नगरको पहलमा स्थानिय स्तरमै (गाउंमै) शिविर संचालन गर्दै प्राथमिक उपचार पश्चात अस्पताल पठाउने कार्य गरेको थियो ।

सम्पुर्ण बिरामीहरुको उपचार पश्चात घरफर्कीएपछि बिरामीको अवस्थाको बारेमा जानकारी लिने उद्देश्यले पाँचखाल नगरपालिकाको आयोजनामा पुन स्वस्थ्य परिक्षण गरेको हो । पुन स्वस्थय परिक्षणलाई सहज रहोस भन्ने उद्देस्यले सम्पुर्णलाई पायक पर्ने स्थनको रुपमा जनभावना प्राथमिक विद्यालयमा शिविर संचालन गरेको थियो । पाँचखाल नगरका स्वस्थ्य संयोजक उज्जल अधिकारी र सहसंयोजक बिष्णु गौमतले शिबिरको व्यवस्थाको लागि भुमिका निर्वाह गर्नुभएको थियो । शिविरमा धुलिखेल अस्पतालबाट अनुसन्धान सहितको डाक्टरहरुको टोली आउनु भएको थियो । विरामीहरुसंग परामर्स गर्न आवश्यक महसुस गर्दै सिबिक नेपालबाट मनोपरामर्ष टोली आउनु भएको थियो । शिविरमा पाँचखाल स्वस्थ्य केन्द्रका डाक्टरहरु, कोशिदेखा स्वस्थ्य चौकी, बालुवा स्वस्थ्य चौकी, साठीघर स्वास्थ्य चौकी र अनैकोट स्वस्थ्य चौकीबाट समेट प्राबिधिक टोलीहरु आउनु भएको थियो । पुन परिक्षणको क्रममा आवस्यक औषधिहरु पाँचखाल नगरको तर्फबाट उपलब्ध गराएको थियो ।

दर कार्यक्रममा सहभागि मध्य ५ सय ६५ जना विरामी परेका थिए । उनिहरुको समयमै उपचारको लागि नगरका सम्पुर्ण जनप्रतीनिधिहरु साथै कर्मचारीहरुले ठुलो भुमिका रहेको थियो । उपचारको क्रममा आर्थिक कारण देखाउंदै उपचार गर्न आनाकानी गर्ने बनेपाको अस्पताललाई नगर प्रमुख महेश खरेलले फोन मार्फत उपचार प्रकृया तिब्र गतिमा अगाडी बढाउ अनुरोध गर्दै आर्थिकको जिम्मा लिनुभएपछि उपचार अगाडी बढेको थियो । उपचारको लागि हाल सम्म जे जति खर्च भएपनि संस्था वा सरकारको तर्फबाट उपलब्ध भएको छैन ।

  • ५ सय ६५ बिरामीका पुन स्वस्थ्य परिक्षण
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0